पूर्व बिराटनगरबाट पश्चिम गाईघाटतर्फ जादै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यातायात बिहिबार साझ ५:३० बजेको समयमा
कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको हो । सो यात्रुबाहक बसमा २० जना सवार रहेकोमा सबैजनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








