ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

किसान मैत्री कानुन निर्माण गर्न वडाध्यक्षको जोड

आवर कोशी by आवर कोशी
मंसिर १६, २०८१
किसान मैत्री कानुन निर्माण गर्न वडाध्यक्षको जोड
36
SHARES
Share on FacebookShare on Twitter

प्रकाशपुर युवा जमातका पूर्व अध्यक्ष बराहक्षेत्र नगरपालीकाका चर्चित युवा जनप्रतिनिधी तेजबहादुर गुरुङले किसानको हितमा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन । बराहक्षेत्र नगरपालीकाको आर्थिक बिकाश समीती संयोजक समेत रहेका १० नम्बर वडा अध्यक्ष गुरुङले सामाजिक संजालमा सो विचार राखेका छन । जसमा सर्वसाधारणहरुले समर्थन गरेका छन ।
ऊनी भन्छन् म आर्थिक बिकाश समीती संयोजक भएर पनी कृषि र कृषक को लागी सधैं स्थलगत अनुगमन अनी कृषक लाइ केही सामग्रीहरु मात्र अनुदान दिएर कृषकको जीबन स्तर परीवर्तन गर्न सकीदैन भन्ने कुराको महशुस धेरै अगाडी भएको थियो ।

अब हामी सबैले बुज्नुपर्ने समय आएको छ। अब किसानको हकहीत हुने कानुन को निर्माण गर्नुपर्ने आजको महत्त्वपूर्ण आवस्यकता रहेको महशुस गर्दै निर्वाचित भएपस्चात नै कुराहरु उठान गरीरहेको छु । तर भैराको छैन समय रहादा नै सकेको गरौं केही समय दिएर अध्ययन गरी प्रतीक्रीया दिनुहोला भनेर फेस्बुकमा राखेका छन । बराहक्षेत्र नगरपालीका भरीको कृषकहरुलाइ हाल यती गर्नसके धेरै राहत महशुस हुने थियो भन्दै उनले यस्तो विचार राखेका छन ।

१) न्युनतम समर्थन मूल्यको निर्धारण ( सबसीडी सहीत )
२) स्थानीय सरकार बाट सन्चालीत खरीद बिक्री केन्द्र
नवदुर्गा कृषि सहकारी सस्थाको बार्सीक साधारणसभामा प्रमुख अथीतीको रुपमा सहभागी हुँदै गर्दा उनले यस्तो भनेका छन ।

अबको दिनमा बराहक्षेत्र नगरपालीका भरी रहनुहुने कृषक ज्युहरुको हकहीतको लागी स्थानीय सरकारले कृषक ज्युहरुले उत्पादन गरेँको सामग्री हरुको न्युनतम समर्थन मूल्य निर्धारण गर्ने स्थानीय एन ( कार्यबिधी ) बनाएर निर्धारित मूल्य भन्दा बजार भाउ कम पर्न गए कृषक ज्युहरुलाइ उत्पादीत सामग्रीको आधरमा अनुदानको ब्यवस्थापन गर्नुपर्ने देखीन्छ हैन भने किसान ले प्रती केजी धान उत्पादन गर्न रु. १० खर्च गर्ने बजारमा बिक्री गर्दा प्रतीकेजी रु. ८ , ९ रहेकोबेला पीडीत किसान अझै पीडीत हुदैजाने अवस्था वृद्धि हुँदै जाने खत्रा हामीमा देखीदै आएकोछ र स्थानीय कृषक ज्युहरुले उत्पादन गरेँको सामग्री हरु बिचौलीयाहरुले अधीकतम नाफा राखी खरीद बिक्री गर्ने र कृषकको उत्पादीत वस्तुहरु खरीद गरीसकेपछी खरीदकर्ताले समयमा रकम भुक्तानी नदीने फरारहुने समस्या वृद्धि हुँदै गैरहेकोले तत्कालै कृषकको सामग्री स्थानीय सरकार बाट नै खरीद बिक्री हुनेगरी खरीदबिक्री केन्द्रहरु स्थापना गर्नुपर्ने आजको आवस्यकता रहेकोछ मैले आफ्नो तर्फवाट नगरमा पटक पटक कुराहरु राखीरहेकोछु तथापी अब यो कुराको माग समस्त बराहक्षेत्र नगरपालीका भरी रहेका कृषक हरुको आशाको थलो कृषि सहकारीहरु मार्फत पनी माग राख्नुपर्ने समय आएकोछ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.