ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

बेचिन लागेकी युवतीको उद्धार, आरोपित छुटाउन चलखेल !

आवर कोशी by आवर कोशी
पुस १४, २०८१
बेचिन लागेकी युवतीको उद्धार, आरोपित छुटाउन चलखेल !
231
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

सुनसरी । आकर्षक कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लादै गरेको अवस्थामा एकजना युवतीको उद्धार गरिएको छ । झापा जिल्ला शिवसताक्षी २ बस्ने १७ वर्षकि एकयुवतीलाई कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लादै गरिएको अवस्थामा आइतवार बिहान सशस्त्र प्रहरीको सहयोगमा कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकामा अवस्थित सूचना केन्द्रले ति युवतीको उद्धार गरेको हो । उक्त युवतीलाई भारततर्फ लैजादै गरेको अवस्थामा शंका लागि सोधपुछ पछि भारत बिहार राज्यको सुपौल जिल्लाको बीरपुर बस्ने अन्दाजी २८ वर्षका नयनकुमार यादव र उदयपुर जिल्ला ठोक्सिला ९ बस्ने उज्जवल खड्कालाई नेपाल प्रहरीको जिम्मा लगाइएको कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकामा अवस्थित सूचना केन्द्रका कर्मचारी पहलाद आलमले जानकारी दिए ।

कामको बहानामा ललाईफकाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लादै गर्दा सीमामा तैनाथ सुरक्षाकर्मीको सहयोगमा बेचबिखनमा परेकी युवतीको उद्धार गर्न सफल भएको उनको भनाइ छ । यता पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन चलखेल भईरहेको आरोप बाहिरिएको छ । पक्राउ परेकाहरु लाई मुद्दा न चलाउने भन्दै प्रहरीको नाममा केही व्यक्तिले रकमको बार्गेनिङ्ग गरिरहेको भन्ने आरोप बाहिरिएको हो । यसअघि पनि कतिपय युवती लाई कामको प्रलोभन दिएर भारततर्फ लगिएको श्रोतको भनाई छ ।

यता यसबारे प्रतिक्रिया दिदै सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भईरहेको बताउदै पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिए । प्रहरी श्रोतका अनुसार उद्धार गरिएकी युवतीलाई आइतवार नै अभिभावकको जिम्मा लगाइएपनि पीडित पक्षबाट हालसम्म उजुरी परेको अवस्था छैन । आरोपित लाई छुटाउन चलखेल भईरहेको भन्ने जिज्ञासामा प्रहरी उपरीक्षक तिम्सिनाले पीडित पक्षले जाहेरी दिएमा र आरोप अनुसार पक्राउ परेका व्यक्तिहरु दोषी देखिएमा कानुन अनुसार कारबाही गरिने विश्वास व्यक्त गर्दै प्रहरीको नाममा कोहि कसैले रकमको बार्गेनिङ्ग गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएका छन् । नेपालबाट विभिन्न प्रलोभन देखाएर लाने विभिन्न उमेर समूहका बालबालिका इट्टा भट्टा, तरकारी खेतीमा लगाउने गरिएको छ भने युवावर्गलाई शारीरिक बन्धक बनाई होटेल, रिसोर्ट, वेश्यावृती लगायतका काम लगाउने गरिएको बताइएको छ । मानव बेचबिखनका घटना बढेपछि कोशी गाउँपालीकाको कार्यालयले सीमा नाकामा सूचना केन्द्र स्थापना गरी निगरानी गर्दै आएको छ ।

Related Posts

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

by आवर कोशी
फाल्गुन ७, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै
प्रदेश

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

Read more
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२
सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

फाल्गुन ३, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    695 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    380 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.