ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

पत्रकार महासंघले बुझायो ज्ञापनपत्र

आवर कोशी by आवर कोशी
चैत्र १९, २०८१
पत्रकार महासंघले बुझायो ज्ञापनपत्र
22
SHARES
Share on FacebookShare on Twitter

नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार गृहमन्त्री, गृह मन्त्रालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत ज्ञापनपत्र बुझाएको हो । महासंघका पदाधिकारी तथा सुनसरीका पत्रकारहरुले काठमाडौंमा भएको पत्रकार हत्याको घटनाको दोषीलाई कार्वाहीको माग सहित ध्यानाकर्षण गरेको छ । ज्ञापनपत्रमा भनिएको छ,“लोकतान्त्रिक शासन प्रणाली अनुसार सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ भन्ने विश्वास व्यक्त गर्दछौं ।

तथापि पछिल्लो समय वारम्बार पत्रकारिताको पेसागत अधिकारमाथि भएका हमलाले नेपाल पत्रकार महासंघ सुनसरीलाई गम्भीर बनाएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने कुत्सीत मनसायले भएका पछिल्ला गतिविधिप्रति महासंघ खेद व्यक्त गर्दछ । शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधिलाई प्रशय दिइरहेको समूहले सञ्चार गृहमा तोडफोड गर्ने देखि पत्रकारमाथि आक्रमण भएको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौं ।” पत्रकारहरुले चैत १५ गते शुक्रवार काठमाडौं आन्दोलनको क्रममा अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड, हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड र कान्तिपुर टेलिभिजनको भवनमा डुङ्गामुढा हान्ने गतिविधिको महासंघ घोर भत्र्सना गर्दै दोषी माथि कार्वाहीको माग गरेका छन् ।

प्रेस तथा अभिव्यत्ती स्वतन्त्रता, मानवअधिकार तथा लोकतन्त्रको विरुद्धमा भएका यस्ता गतिविधिको नियन्त्रण र कडा कारबाही हुनुपर्ने महासंघको माग रहेको छ। आन्दोलनको नाममा सञ्चारकर्मीको हत्या गर्ने, प्रेसलाई आतंकित र त्रसित बनाउने गलत गतिविधिलाई स्विकार गर्न नसकिने महासंघको भनाइ छ । विधिको शासनको पालना गर्न तयार भएको पत्रकारिता क्षेत्रमाथि भएको आक्रमण निन्दनीय रहेको भनिएको छ । राजसंस्था पुनस्र्थापनाको माग राख्दै भएको आन्दोलनमा सहभागी अराजक समूहले समाचार सङ्कलनको क्रममा सञ्चारकर्मीलाई जलाएर हत्या भएको विषयले महासंघलाई थप गम्भीर बनाएको जनाएको छ। समाचारको लागि भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याले हामी मर्माहत भएको उल्लेख गरेको छ।

पत्रकार सुरेश रजकलाई हत्यागर्ने समूह वा व्यक्तिको खोजी गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री समक्ष जोडदार माग गर्दछौं ज्ञापनपत्रमा भनिएको छ । यस विषयमा ठोस अनुसन्धान भई न्याय पाउने विश्वास व्यक्तगर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउएको पत्रकार चेतन धमलाले बताउनुभयो । यस अमानवीय घटनाको भत्र्सना गर्दै गम्भीर अनुसन्धान मार्फत दोषीमाथि कानुनी कारवाही गर्न जोडदार माग गर्दै ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको महासंघका सुनसरी सचिव विनय बार्हकोटीले जानकारी दिनुभयो ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
स्थानीय समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

Read more
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

पुस १७, २०८२
सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

पुस १५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.