ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोशीबाट अपहरणमा परेकी बालिकाको उद्धार

आवर कोशी by आवर कोशी
चैत्र २१, २०८१
कोशीबाट अपहरणमा परेकी बालिकाको उद्धार
120
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट बुधबार दिउँसो अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ । प्रहरीले बिहीबार दिउँसो सप्तकोशी नदीको २६ नम्बर ढोकाबाट अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार ती बालिका बुधबार दिउँसो साढे १ बजे आफ्नै घरबाट अपहरणमा परेकी थिइन् ।

घरबाटै बालिका अपहरणमा परेको सूचना पाएसँगै खोजी सुरु गरिएको र बिहीबार दिउँसो सप्तकोशी नदीको २६ नम्बर ढोकाबाट आरोपीलाई समेत पक्राउ गर्न सफल भएको डीएसपी खतिवडाले बताए । पक्राउ पर्नेमा सप्तरी कञ्चननरूप नगरपालिका–१२ धरमपुरका ३१ वषीय जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेको उनले बताए ।

बुधबार करिब २ बजे बालिका अपहरणमा परेको जानकारी आफूहरूले पाएको र खोजी गर्ने क्रममा बिहीबार दिउँसो कोशी पुलमा बालिका सहित जितेन्द्रलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । डीएसपी खतिवडाका अनुसार बालिकालाई अपहरण गर्नुको कारण जितेन्द्रले खुलाएका छैनन् ।

‘कोशी पुलको सप्तरी खण्डमा भटिएपछि कार्यालय ल्याएका छौं, थप सोधपुछ भएको छैन,’ डीएसपी खतिवडाले भने,‘ अनुसन्धानपछि थप विषय खुल्छ ।’कोशी गाउँपालिका– ७ का अध्यक्ष लालदेव सदाका अनुसार बालिकालाई सिटी सफारीमा लिएर जाने व्यक्ति बेलाबेला गाउँमा आँउथे । घरमा कोही नभएको मौकामा बुधबार दिउँसो बालिकालाई लिएर गएको देखिएको उनले बताए ।

‘हिजो राति राजविराजमा लगेर राखेको भन्ने छ ,’ उनले भने, ‘किन लग्यो भन्ने जानकारी छैन, मान्छे समातियो ।’ उनका अनुसार बालिकाको घर र बालिका भेटिएको स्थान करिब ९ किलामिटर पश्चिममा पर्छ । बालिकालाई अपहरण गरी भारत पुर्‍याएको आशंकामा प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेर खोजी सुरु गरेको थियो । तर, सीसी क्यामेरा अध्ययन गर्दा कोशी पुलमा शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले साहलाई पक्राउ गरी बालिकाको उद्धार गरेको हो ।

Related Posts

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

by आवर कोशी
फाल्गुन ७, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै
प्रदेश

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

Read more
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२
सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

फाल्गुन ३, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    695 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    380 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.