ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

भ्रामक प्रचारबाजीप्रति वडाध्यक्ष अन्सारीको आपत्ति

आवर कोशी by आवर कोशी
भदौ १८, २०८२
भ्रामक प्रचारबाजीप्रति वडाध्यक्ष अन्सारीको आपत्ति
69
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । केही दिनयता सामाजिक सञ्जालमार्फत आफ्नो विरुद्ध भइरहेको भ्रामक प्रचारबाजी प्रति भोक्राहा नरसिंह गाउँपालिका, वडा नं. २ का वडा अध्यक्ष आलम अन्सारीले आपत्ति जनाएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै उनले पछिल्लो समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत अस्लील शब्द, कृत्रिम बुद्धिमत्ता (AI) को दुरुपयोग, र मनगढन्ते सामग्री प्रयोग गरी मेरो राजनीतिक तथा सामाजिक छवि धुमिल पार्ने षड्यन्त्रपूर्ण गतिविधि गरेको भन्दै आपत्ति जनाएका हुन् ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ का निर्वाचित वडा अध्यक्षका रूपमा मैले जनताको माया, भरोसा र समर्थन प्राप्त गरी लगातार तेस्रो पटक निर्वाचित हुने अवसर पाएको भन्दै वडा अध्यक्ष आलम अन्सारीले पछिल्लो समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत अस्लील शब्द, कृत्रिम बुद्धिमत्ता (AI) को दुरुपयोग, र मनगढन्ते सामग्री प्रयोग गरी मेरो राजनीतिक तथा सामाजिक छवि धुमिल पार्ने षड्यन्त्रपूर्ण गतिविधि गरेको उक्त प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेका छन् । ‘मेरो चरित्र हत्या गर्ने उद्देश्यले गरिएको हरेक दुष्प्रचार निराधार, असत्य र कपोलकल्पित हो’ उनले प्रेस विज्ञप्तिमा उल्लेख गर्दै ‘विगतदेखि नै वडावासी जनताको सेवामा समर्पित छु र भविष्यमा पनि निरन्तर जनसेवामा अडिग रहनेछु।’ वडाको समग्र विकास, जनताको समस्या समाधान, र राजनीतिक तथा सामाजिक प्रतिष्ठा उच्च राख्नु मेरो पहिलो दायित्व हो।’ वडा अध्यक्ष अन्सारीले भनेका छन् ‘यस्ता गलत र भ्रामक गतिविधिहरू लोकतन्त्रको आत्मामा आघात पुर्‍याउने कार्य हुन्, जसलाई म दृढतापूर्वक खण्डन गर्दछु ।’हाल चर्चामा आएको voice record मेरो नभई कृत्रिम रूपमा AI प्रविधि प्रयोग गरेर बनाइएको हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ। सो रेकर्डमा महिलाको आवाज पनि नभएको स्पष्ट छ। प्रविधिको दुरुपयोग गरी जनप्रतिनिधिको चरित्र हत्या गर्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएको देखिन्छ, जसले लोकतान्त्रिक संस्कृतिलाई क्षति पु-याउने काम मात्र गर्दछ।’

उनी अगाडि थप्दै भन्छन् ‘म खुला चुनौतीका साथ भन्न चाहन्छु, त्यो रेकर्ड पहिलो पटक ‘फेक’ (बोल्न दे सरकार) नामक सामाजिक सञ्जालको आइडीमार्फत पोस्ट गरिएको हो। उक्त व्यक्तिले केही छिनमै भिडियो सार्वजनिक गर्ने दाबी गरे पनि आजसम्म (३ दिन बितिसक्दा) सार्वजनिक गर्न नसकेको हकीकतबाटै उक्त सामग्री चरित्र हत्या गर्ने साधनका रूपमा प्रयोग भएको स्पष्ट हुन्छ।’कतिपय सञ्चारमाध्यमहरूले पनि तथ्य पुष्टि नगरी सोही रेकर्डलाई तोडमोड गरी प्रस्तुत गरेको देखिएको छ। यसप्रति म गम्भीर आपत्ति प्रकट गर्दै वडावासी र आम नागरिकलाई सत्यतथ्य जानकारी गराउन चाहन्छु।’ वडा अध्यक्ष अन्सारीले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
स्थानीय समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

Read more
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

पुस १७, २०८२
सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

पुस १५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.