ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

वडाध्यक्षलाई अध्यक्ष न बनाउँदा प्रअमाथि आक्रमण !

आवर कोशी by आवर कोशी
असार १५, २०७८
वडाध्यक्षलाई अध्यक्ष न बनाउँदा प्रअमाथि आक्रमण !
94
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा एकजना वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष न बनाउँदा प्रअमाथि आक्रमण भएको छ । सुनसरीको बर्जु गाउँपालिका १ स्थित रामगञ्ज बेलगछियाको शुक्रबारेमा रहेको नजदुर्गा माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने विषयमा विवाद हुँदा प्रधानाध्यापक ३८ वर्षिय कनचन मण्डलमाथि दुर्ववहार गरिएको हो ।

सोमबार विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकबाट सदस्यहरु छनौट भएको र शिक्षक प्रतिनिधि समेत छनौट भएकोमा गणपुरक संख्या र अध्यक्ष कसलाई बनाउने विषयमा बिवाद हुदाँ मण्डल माथि बर्जु गाउँपालिका १ का वडाध्यक्ष श्याम गुरुङको उपस्थितीमा दुर्ववहार गर्दै आक्रमण गरिएको स्थानीयले बताएका छन् ।

विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष छनौटमा वडाध्यक्ष श्याम गुरुङ आफैंले इच्छा जाहेर गरेको बताउदै पीडित प्रअ मण्डलले ऐन नियमले अरु सदस्यहरु हुदाँहुदै वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने भनेपछि आफू माथि आक्रमण गरिएको जानकारी दिए ।

पीडित प्रअ मण्डलले वडाध्यक्षको निर्देशनमा आफूमाथि वर्जु १ का मदन गुरुङ, टेकबहादुर गुरुङ ,देवु गुरुङ र शिक्षक प्रतिनिधि शंकर गुरुङले आक्रमण गरेको गुनासो गरे । बैठकमा अध्यक्ष चयन गर्नुपर्ने, हामीले नै भनेको व्यक्ति वा वडाध्यक्ष श्याम गुरुङलाई नै बनाउनुपर्ने दबाव दिएकाले प्रअ मण्डलले नियमसंगत गर्नुपर्ने सुझाएपछि तथानाम गालीगलौज सहित हात र मुक्काले कुटपिट गर्नुका साथै माटो र अविर मिसाएर शरिरभरी दलेर दुर्ववहार गरिएको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी गराएका छन् ।

यता घटनाको बारेमा संलग्न भनिएका वडाध्यक्ष श्याम गुरुङले घटनामा आफु प्रत्यक्ष संलग्न नभएको र समितिमा आफूलाई सदस्यहरुले नै अध्यक्षको प्रस्ताव गरेकोमा प्रअ मण्डलले बहुमत सदस्यको निणर्य हुनुपर्ने र वडाध्यक्ष नै अध्यक्ष बस्न नमिले भनेकाले केही विवाद भएको तर आक्रमण नै नभएको दावी गरे । प्रअ मण्डल माथि भएको आक्रमण प्रति वर्जु गाउँपालिकाका अध्यक्ष रघुन्दन चौधरीले समेत दुख व्यक्त गर्दै दोषी जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याइने बताए । शिक्षा र शिक्षक माथिको आक्रमण वा दुर्ववहार गाउँपालिकालाई सहय नहुने बताउदै अध्यक्ष चौधरीले कार्यपालिका बैठकमा पनि प्रअ आक्रमणको घटना उठेकाले यसको छानविन गर्दै दोषी माथि कार्वाही गर्न प्रहरीलाई सहयोग गर्ने बताए ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
स्थानीय समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

Read more
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

पुस १७, २०८२
सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

पुस १५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.