ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोशीको ताजा भन्दै भारतीय माछाको व्यापार

आवर कोशी by आवर कोशी
असार १७, २०७८
कोशीको ताजा भन्दै भारतीय माछाको व्यापार
52
SHARES
Share on FacebookShare on Twitter

कोशी ब्यारेज । कोशी ताजा माछा भन्दै कोशी ब्यारेज आसपासका क्षेत्रमा भारतीय माछाको व्यापार गरिरहेको पाइएको छ । सुनसरी र सप्तरीको सीमाना अवस्थित रहेको सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेज क्षेत्रमा व्यापारीहरु भारतबाट पोखरीको माछा ल्याई कोशी ताजा भन्दै बेचिरहेका छन् ।

पछिल्लो समयमा कोशी घुम्न आउने सहित लामो दुरीका सार्वजनिक यातायातहरु समेत यात्रुहरुलाई खाजा खुवाउन कोशी ब्यारेज छेउमै दर्जन बढीको संख्यामा खुलेका झुप्रे पसलहरु अगाडि रोक्ने गर्दछन । हेर्दै खाउँखाउँ बनाएर सजाईका माछा अरु ठाँउका पसलहरु भन्दा महंगो भएपनि यात्रुहरुले कोशीको ताजा माछा भन्दै स्वाद मानेर खाने गर्दछन । जसका कारणले सो क्षेत्रमा माछाका परिकारहरुको खुल्ला ब्यापार राम्रै फस्टाएको छ ।पुर्वमा माछाका लागि प्रख्यात कोशी व्यारेज क्षेत्रमा पहिलेको तुलनामा माछाहरु पाउन छोडेको छ ।अझै कोशीको स्पेशल भनिएको जलकपुर र काटी माछा तर दुर्लभ बन्दै गईरहेको छ । तर त्यस क्षेत्रमा खुलेका खाजा पसलहरुमा भने ति माछा सहज रुपमा र चाहिए जति पाईन्छ ।

स्थानीय ब्यापारीहरु नाम त बताउँन चाहदैन तर निश्फिक्रि रुप भन्छन,‘ कोशी ब्यारेजमा मारेको माछा त किन्नै सकिदैन । यहाँको माछा किनेर त ब्यापार गर्नै सकिदैन । सबै भारतबाट माछा आउँछ, कोशी किनारमा ब्यापार भएकोले हामीहरु पनि कोशीकै माछा भनेर बेच्छौ, ग्राहकहरुले पनि कोशी कै माछा सम्झेर मज्जाले खान्छन ।’कोशी व्यारेज क्षेत्रमा माछा कम हुन थालेपछि विक्रीका लागि भारतीय क्षेत्रबाट ल्याउने लाईने गरिएको हो ।

ब्यारेजकै पश्चिम किनारमा खोलिएका ताजा माछाको पसलमा समेत ८० प्रतिसत माछा भारतीय नै हुने गरेका छन । तर त्यसको पहिचान गर्न नसक्दा कोशीकै माछा सम्झेर गाडी रोकेर समेत ग्राहकहरुले किनेर लैजाने गरेका छन । कोशीमा समेत माछाहरु घट्न थालेकोले भारतीय क्षेत्रबाट ठूलो परिमाणमा माछा आउन थालेको माछा व्यापारीहरु वताउँछन ।

Related Posts

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

by आवर कोशी
माघ ५, २०८२
0

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले सुनसरीमा उम्मेदवार फेरवदल गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेका अवुल हुसेन अन्सारीलाई...

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार
प्रदेश

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

Read more
सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

माघ ५, २०८२
कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

पुस २८, २०८२
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    694 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.