ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

हात्ती आतंक नियन्त्रणमा ट्रेन्जनिर्माणलाई प्राथमिकता

आवर कोशी by आवर कोशी
भदौ १०, २०७८
हात्ती आतंक नियन्त्रणमा ट्रेन्जनिर्माणलाई प्राथमिकता
40
SHARES
Share on FacebookShare on Twitter

लौकही । कोशी टप्पु वन्यजन्तु आरक्षका जनावर र मानव द्वन्द अन्त्य गर्न सरकार गम्भीरतापूर्वक लागेको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । कोशी गाउँपालीकाले बुधबार आयोजना गरेको एककार्यक्रम बोल्दै उनले हात्ती नियन्त्रणका लागि ट्रेन्जनिर्माणलाई सरकारले प्राथमिकता राखेको बताए । हात्ती आतंक नियन्त्रणका लागि उठेका सवालको जवाफ दिदै सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तथा मन्त्री कार्कीले जनावर र मानवबीचको द्वन्द अन्त्य गर्दै कोशी टप्पु वन्यजन्तु आरक्षलाई छिट्टै निकुञ्जमा परिणत गरिने बताए ।

कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जंगली जनावर बाहिर निस्किन नदिन आरक्षको चारैतिर ट्रेन्जको निर्माण गर्न, जनावर आक्रमणबाट मृतकका परिवारलाई दिदै आएको १० लाख क्षतिपूर्तिलाई बढाएर २५ लाख पुर्‍याउन, जनावर आक्रमणबाट घाइते व्यक्तिलाई आजिवन निशुल्क उपचारको व्यवस्था गर्न, मृतक परिवारका कम्तिमा एकजनालाई रोजगारको व्यवस्था गर्न, कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गर्नलगायत माग गरेका थिए । हात्ती आतंक रोक्दै कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज परिणत गर्नुपर्ने बताउदै अध्यक्ष अन्सारीले कोशी टप्पु निकुञ्ज बनेको अवस्थामा पर्यटक आकर्षक हुने बताउँछन् । कोशी टप्पु निकुञ्ज बन्यो भने स्थानीय कला संस्कृतिको प्रचारप्रसार हुन्छ जनताले रोजगारी पाउछन् साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ उनले भने ।

जनता समस्या समाधान गर्न आफू तत्पर रहेकोे बताउदै मन्त्री कार्कीले भाषण गरेर समस्या समाधान नहुने भएकाले आफू समस्या पहिचान गर्दै दीर्घकालीन समाधानतर्फ केन्द्रित भएको बताउँछन् । वर्षौंदेखि हात्ती आतंक यथावत रहेको छ् उनले भने सोलार तारबारसहित घेरबेरा गर्न पटकपटक बजेट विनियोजन गरेपनि समस्या समाधान भएन । त्यसैले अब कसरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सकिन्छ त्यसको बारेमा बिज्ञहरु हामी छलफल गरिरहेका छौं । कोशी गाउँपालीकाका अध्यक्षले राख्नुभएको आरसीसी सहितको ट्रेन्ज निर्माण एउटा राम्रो विकल्प हुनसक्छ मन्त्री कार्कीले भने । आफू कम बोल्ने तर काम गर्ने व्यक्ति भएको दाबी गर्दै उनले जनावर आतंक रोक्दै आरक्षलाई निकुञ्जमा परिणत गर्नका निम्ति आफ्नो पूरा सामर्थ्यका साथ लाग्ने बताए । आफू मन्त्री भएपछि जनता समस्या समाधानका लाई अग्रसर भएर लागिपरेको बताउदै मन्त्री कार्कीले जनावर आतंक रोक्न तत्काल घासे मैदान व्यवस्थापन गर्न, मानव र जनावर आतंक रोक्न,सिमसार व्यवस्थापनलगायत कार्य गर्न ९० लाख रुपैयाँ विनियोजन गरिएको बताए । घासे मैदान व्यवस्थापन गर्न, मानव र जनावर आतंक रोक्न,सिमसार व्यवस्थापन यो सांकेतिक कुरा मात्रै हो उनले भने यसले जनावर आतंक रोक्न सहयोग पुग्छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.