ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

लागूऔषध कारोबार : दुईमहिनामै ८० जना पक्राउ

आवर कोशी by आवर कोशी
अशोज ६, २०७८
सुनसरीबाट धमाधम पक्राउ पर्दै फरार अभियुक्त
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । लागूऔषध तस्करी न्यूनीकरण गर्न सुनसरी प्रहरीले अभियान चलाएसँगै धमाधम कारोबारी पक्राउ पर्न थालेका छन् । नेपाल-भारत खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबार हुँदै आएकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा नयाँ प्रहरी प्रमुखका रूपमा संजयसिंह थापा आएपछि त्यस्ता अवैधानिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष अप्रेसन चलाएपछि कारोबारी पक्राउ पर्ने क्रम बढेको हो ।

खुल्ला सीमाको फाईदा उठाएर लागूऔषध र गाँजा कारोबार विगतदेखि नै हुँदै आएकाले त्यस्ता कारोबार रोक्न सुनसरी प्रहरीले अभियान चलाएपछि ठुलो मात्रामा लागूऔषधसहित ८० जनालाई पक्राउ गरी कारबाही गरिएको सुनसरी प्रहरीले जनाएको छ । दुईमहिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न लागूऔषध कारोबारमा संलग्न रहेका ८० जनालाई पक्राउ गरी कानुनी कारबाही गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चालू आर्थिक वर्षको हालसम्म ब्राउन सुगर ४५८ ग्राम ४६५ मिलीग्राम बरामद गरेकोमा ३८ जनालाई कानुनी कारबाही गरिएको छ भने २१० केजी ८०० ग्राम गाजा बरामद गरेकोमा १० जना पुरुष र एकजना महिला गरी ११ जनालाई कारबाही गरिएको सुनसरी प्रहरीले बताएको छ् ।

यसैगरी भारतीय बजारबाट लुकाएर ल्याइएको नेपालमा प्रतिबन्धित लागूऔषध नाइट्रोभेट १९४१ ट्याबलेट, स्पास्मोप्रोक्सिभिन २८१३ लगायत ठूलो मात्रामा लागूऔषधसहित ३१ जनालाई पक्राउ गरी कानुनी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिए । यसैगरी प्रतिबन्धित औषधिसहित औषधि व्यवस्थापन विभाग पठाइएकोमा औषधिसहित औषधि व्यवस्थापन विभागले अन्य तीनजना व्यक्तिलाई समेत कारबाही गरिएको सुनसरी प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रहरुमा पछिल्लो समयमा प्रहरीले चेकजाँचमा कडाई गरेपछि खुल्ला सीमाको फाईदा उठाएर लागूऔषध र गाँजाको कारोबार गर्ने कारोवारीहरु धमाधम पक्राउ पर्न थालेको एसपी थापाको भनाइ छ । गैरकानुनी कारोबार रोक्न सक्रियताका साथ लागेकाले पछिल्लो समय लागूऔषध, हातहतियार, चोरीपैठारी, राजस्व छली जस्ता गैरकानुनी कारोबार नियन्त्रणउन्मुख अवस्थामा रहेको उनले दाबी गरे ।

Related Posts

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

by आवर कोशी
कार्तिक २, २०८२
0

कोशी गाउँपालिका वडा नम्बर ८ शर्मा टोलमा शनिवार राति करिब ९ बजे नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.