इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट इनरुवा नगरपालिकाको नगर सभापतिमा पुनः राजन मेहता निर्वाचित भएका छन् । इनरुवा नगरपालिकाका मेयर समेत रहेका मेहताले असोज ९ गते शनिबार सम्पन्न भएको निर्वाचनको मतपरिणामअनुसार ४१४ मध्ये २२९ मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी योगेन्द्रप्रसाद मेहताले ७९ र सितोष पोखरेलले ६९ मत मात्र ल्याए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








