उफ, कस्तो गर्मी ? खलखल खोलामा बगे जस्तो ज्यान बाट पसिना बगिरहेको छ । साउजी एउटा चिसो दिनु न , कस्तो गर्मी छ । राति त गर्मीले सुत्नै सकिएन् , दुई दुई वटा पंखाले नि काम गर्दो रहेन छ, अब त कुलर नभए एयरकन्डिसन(एसी) राख्नुपर्छ , नत्र बाँच्न सकिँदैन । यस्तो वाक्यहरु आजभोली सबैको मुखबाट सुनिन्छ । गर्मी सबलाई लागिरहेको छ, वायुमण्डलमा तापक्रम पनि बढिरहेको छ । गर्मी किन बढिरहेको छ , कारण कसैले जान्न चाहदैँन् ? गर्मी बढाउनुमा हाम्रो कति प्रतिशत योगदान छ, आज सम्म हामीले स्व मूल्याङ्कन गरेका छैनौं ? किन गर्ने , क्षणिक रुपमा गर्मी भगाउनलाई बहुराष्ट्रिय कम्पनीहरुले थरि थरिका समानहारु उत्पादन गरिदिएकै छ । बजार जाने , किनेर ल्याउने , घरमा जोड्ने , चालु गर्ने, गर्मी भगाउने र समाजिक सञ्जालमा , बाहिर कस्तो सहनै नसक्ने गर्मी छ भन्दै पोष्ट गर्ने । छैन् त काइदा ।
हामी मानव उतरआधुनिकताले यति सुखभोगी भैसक्यौं , कि केहि थान बहु राष्ट्रिय कम्पनीहरुले हाम्रो दिनचर्या निर्धारण गरिरहेको छ । हामी बिहान उठे देखि राति सुत्ने सम्म मात्र होइन् कसरी सुत्ने , त्यो पनि यिनै कम्पनीहरुले तय गर्ने गरेको छ । भन्न त भन्छौं हामी स्वतन्त्र छौ तर हामी अप्रत्यक्ष रुपमा बहु राष्ट्रिय कम्पनीहरुको गुलाम भैसकेको हामीलमई पतै लागेन् । आज कति गर्मी , जाडो हुने कुरा समाजिक सञ्जालबाट तय हुन्छ ।
किन याहाँ बहु राष्ट्रिय कम्पनीहरुलाई जलवायु परिवर्तनको मुख्या भनियो त ?
मा प्रकाशित रिर्पोट मा भनिएको छ , वायुमण्डलीय कार्बन डाइअक्साइड औद्योगकि क्रान्ति अघकिो तुलनामा अहिले ५० प्रतशित बढी छ। कार्बन डाइअक्साइड पृथ्वीको वायुमण्डलको एक सानो भाग हो, लगभग ०.०४ प्रतिशत बनाउँछ। यद्यपि, वायुमण्डलमा कार्बन डाइअक्साइडको औसत एकाग्रता १९७९ मा ३३९ पार्ट्स प्रति मिलयिन पिपिएम बाटसन् २०२२ मा ४१७ पिपिएम मा बढेको छ, २० प्रतिशत भन्दा बढि । सन् २०२३ मा, वश्विव्यापी औसत कार्बन डाइअक्साइड ४१९.३ पीपीएम को नयाँ रेकर्ड उच्च मा पुग्यो, जुन औद्योगकि क्रान्ति अघिको भन्दा ५० प्रतिशत बढी हो। गत ६० वर्षमा कार्बन डाइअक्साइडमा वृद्धकिो दर अघल्लिो प्राकृतकि वृद्धि भन्दा लगभग १०० गुणा छिटो छ। यही गतिमा बढि रहयो भने , यो पछिको अवस्था , यो भन्दा नी काहिलाग्दो हुनेछ ।
पङ्खाको प्रयोग व्यापक भएको छ । ब्याङ्क, व्यावसायकि प्रतष्ठिान, होटल, रेस्टुरेन्टमा सीमति एअरकन्डसिन अब हुनेखानेका घरमा पुगेका छन् । सूर्य बादलभत्रि लुकेमा शीतल हुन्छ । एक, दुई दनि पानी पर्यो कि जाडो । हाम्रा तराईतरि पनि तापक्रम ४०-४२ डिग्री पुग्छ । बेंसी, उपत्यका र खोंचतरि पनि तापक्रम माथि पुग्न गालि सकेको छ । सन् २०१४ मा गंगा र सन्धिु नदी (भारत र पाकस्तिान) मा गर्मीबारे गरएिको एक अध्ययनले भने गर्मी हुने प्रक्रयिालाई कार्बन उत्सर्जनसति जोड्ने प्रयास गर्यो ।
अमेरकिी संस्था नेसनल सेन्टर फर आट्मोस्फेरकि रसिर्चर र पंक्तकिार कार्यरत सामाजकि तथा वातावरणीय परविर्तन अध्ययन संस्था (आइसेट-नेपाल) संलग्न त्यस अध्ययनले ती दुवै क्षेत्रमा रात र दनिको तापक्रम बढरिहेको देखायो ।
बढ्दो तापमानसँगै वायुमण्डलमा बाफ पनि बढ्छ । तापक्रम र बाफको सम्मश्रिणले हिट इन्डेक्स (ताप सूचकांक) माथि लान्छ । अध्ययनले भन्यो, कार्बन उत्सर्जन बढरिहने हो भने गंगा नदी क्षेत्रमा सन् २०५० मा वर्षको १५० दनि २४ घण्टा नै हटि इन्डेक्स ३७ डग्रिी सेल्सयिस हाराहारीमा पुग्नेछ । २०१४ मा भने ७५ दनि मात्र यो इन्डेक्स ३७ डग्रिी सेल्सयिस छेउछाउ पुगेको थियो ।
३७ डिग्री सेल्सयिस हाम्रो शरीरको सामान्य तापक्रम हो । ताप सूचकांक यसको हाराहारी पुगेको अवस्थामा शरीरले असहज महसूस गर्न थाल्छ । त्यस्तो गर्मीमा ६ घन्टाभन्दा बढी बसरिह्यौं भने तापकै कारण तनाव, आघात र अन्ततः मृत्यु समेत हुनसक्छ ।
यसबाट ज्येष्ठ नागरकि, बालबालकिा र असहाय जोखमिमा पर्छन् । यस्तो गर्मीमा कृषि प्रणाली र खाद्य आपूर्ति प्रभावति हुनेछ । काम गर्ने क्षमतामा ह्रास आउनेछ ।
वनस्पति, पोखरी र समिसारको वनिाश, बढ्दो कंक्रटि प्रयोग, खुला क्षेत्रको अतक्रिमण, सवारी साधनको धुवाँले भत्रिी शहरको तापक्रम वरपिरकिो भन्दा बढी हुन्छ । यसलाई हिट आइल्यान्ड प्रभाव भन्न थालएिको छ ।
बढ्दो गर्मीसँगै एअरकन्डसिन चलाउन ऊर्जाको माग बढ्ने नश्चिति छ । यसका लागि नवीकरणीय ऊर्जाको प्रयोग नबढाउने हो भने फेरि पनि खनजि इन्धनकै भर पर्नुपर्नेछ, थप कार्बन उत्सर्जन गर्दै । कनि पनि भने, एअरकन्डसिनमा प्रयोग हुने चिसो पार्ने पदार्थ आफैंमा पनि हरतिगृह ग्यास हो ।
कार्बन उत्सर्जन जति धेरै कटौती गर्यो बढ्दो ताप सूचकांकसँग अनुकूल हुने खर्च उति कम हुन्छ । वडिम्बना, वश्वि यो बाटोमा छैन । सन् १८५० मा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा २८६ पीपीएम थयिो, जुन अहलिे झन्डै ४१९.३ पीपीएम पुगेको छ ।
आगामी वर्षहरूमा यसको मात्रा कति होला “जलवायु परविर्तनले हाम्रा संस्था, पूर्वाधार र सामाजकि व्यवस्थामा ठूलो वचिलन ल्याउनेछ”, अध्येता पटिर ग्लकि भन्छन् । चन्तिाको कुरा त, कार्बन उत्सर्जनको दर यही रफ्तारमा बढ्ने हो पृथ्वीमा जीवन जटलि बन्दै जानेछ । यसबाट कसरी अनुकूल रहने कसैसँग स्पष्ट उत्तर छैन । पर्याप्त अध्ययन पनि भएका छैनन् ।
त्यसैले पनि यसबारे जनस्तरबाटै घोत्लनिुपर्ने बेला आइसकेको छ । शीतल छहारीले केही हदमा ताप सूचकांक कम गर्न सहयोग गर्छ । आफ्ना गाउँ-ठाउँ र शहरमा रूख, बरिुवा जतनको प्रयास जारी राखौं । रैथाने प्रजातलिाई जोगाऔं । प्रदूषण र खनजि तेलको दोहन कम गरौं । पोखरी, तालतलैया र समिसार संरक्षण कार्यमा सामूहकि प्रतबिद्धता जनाऔं ।
के हाम्रा सरकारहरूले बढ्दो तापमानसँग अनुकूल हुने प्रयासस्वरुप गरनिे यसखाले उत्तरदायत्वि बहन गर्लान् रु सरकारीस्तरबाटै केही पहलकदमी गर्लान् आशा गर्न पाइयोस्, उपलब्धि देख्न पाइयोस् ।