ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

आवर कोशी by आवर कोशी
माघ २०, २०८१
वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन
40
SHARES
Share on FacebookShare on Twitter

कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा भोक्राहालाई ५ विकेटले हराउदै कोशी क्रिकेट क्लब भण्टाबारी दोस्रो वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै भोक्राहाले १८ औं ओभरमा अल आउट हुदै ५९ रनको योगफल तयार पारेको थियो ।

६० रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको भण्टाबारीले १० औं ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भण्टाबारी लाई च्याम्पियन गराउन सकिल अहमदले सर्वाधिक ४ विकेट लिए भने सहवाज आलम र आल्मिन आलमले २-२ विकेट लिए ।

खेलको म्यान अफ द म्याच भण्टाबारीका सकिल अहमद घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत उनी नै भए भने उत्कृष्ट बलर भण्टाबारीकै सहवाज आलम भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई फाइनल खेलका प्रमुख अतिथी कोशी गाउँपालीका वडा नम्बर ७ का वडाध्यक्ष लालदेव सदा लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेता भण्टाबारीले सिल्ड, मेडल सहित नगद २५ हजार रुपैयाँ पुरस्कार हात पारे भने उपविजेता भोक्राहाले ११ हजार पुरस्कार पाएको आयोजकले जनाएको छ । कोशी गाउँपालीका वडा नम्बर ७ को
सहयोगमा एम्स युवा क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगितामा विभिन्न आठ वटा टोलीको सहभागिता रहेको थियो ।

Related Posts

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

by आवर कोशी
अशोज ३, २०८२
0

श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

by आवर कोशी
माघ २६, २०८१
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याहीमा रहेको मिल्लत स्पोर्टीङ्ग फुटबल क्लबको मैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु...

भण्टाबारी वडाध्यक्ष क्रिकेटको फाइनलमा

भण्टाबारी वडाध्यक्ष क्रिकेटको फाइनलमा

by आवर कोशी
माघ १८, २०८१
0

भण्टाबारी कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा जारी वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार इटहरीलाई...

‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा

‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा

by आवर कोशी
मंसिर १४, २०८१
0

स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.