ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

मलद्धारदेखि घडीमा लुकाएर लागूऔषध ओसारपसार

आवर कोशी by आवर कोशी
चैत्र ३०, २०८१
मलद्धारदेखि घडीमा लुकाएर लागूऔषध ओसारपसार
79
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

इनरुवा । सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार न्युनिकरण तथा नियन्त्रण गर्न सुरक्षाकर्मीले कडाइ गरेपछि दिनहुँजसो लागूऔषध ओसारपसार गर्ने व्यक्ति पक्राउ पर्न थालेका छन् । पछिल्लो केहीदिनको अवधिमा जिल्लाको कोशी गाउँपालीकास्थित सीमावर्ती लौकही क्षेत्रबाट मलद्धारदेखि घडीमा लुकाएर लागूऔषध ओसारपसार गर्ने एकदर्जन बढी व्यक्ति पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक निर्मल थापाले जानकारी दिनुभयो । नेपाली युवायुवती भारतीय बजारमा जाने र खासगरी लागूऔषध ओसारपसार गर्ने क्रम बढेको हुनाले सीमा नाकामा सोहि अनुसार निगरानी बढाएपछि त्यस्ता व्यक्ति पक्राउ पर्न थालेको उहाँको भनाइ छ । सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेपछि लागूऔषध कारोबारीले नयाँ नयाँ जुक्ती अपनाएर लागूऔषध ओसारपसार गर्ने गरेको सशस्त्र प्रहरी उपरिक्षक थापाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय भारतीय बजारबाट मलद्धार देखि साइकलको सिटमुनी लुकाएर लागूऔषध ब्राउन सुगर भित्र्याउने कारोबारी पक्राउ परेका छन् ।

चारसय ६६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक योगराज खतिवडाका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा लागूऔषध सम्बन्धी तीन सय १७ वटा मुद्धा दर्ता भएकोमा चारसय ६६ जना पक्राउ परेका छन् । जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्ष २०८१/०८२ को चैत २५ गतेसम्म छ हजार चारसय ५७ केजी गाँजा, चारसय ४४ दशमलव ३५३ मिलिग्राम ब्राउन सुगर सहितका लागूऔषधका साथै ७७ वटा सवारी साधन नियन्त्रणमा लिई कानुनी कारबाही अगाडी बढाएको उहाँले जानकारी दिनुभयो । खासगरी १६ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवायुवतीहरु लागूऔषधको दल दलमा फसेको पाइएको बताउनुहुँदै प्रहरी नायब उपरिक्षक खतिवडाले यस्ता विकराल समस्या समाधान गर्न परिवार र समाजका हरेकवर्ग सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

Related Posts

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

by आवर कोशी
पुस १५, २०८२
0

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरी जिल्ला स्थित नेपाल- भारत तिनकुनै नाकाको स्थलगत निरिक्षण गर्नुभएको छ । मंगलवार सुनसरी जिल्ला...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
स्थानीय समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

Read more
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

पुस १७, २०८२
सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

पुस १५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.