ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

लागूऔषध विरुद्ध गाउँ गाउँ सचेतना

आवर कोशी by आवर कोशी
बैशाख ४, २०८२
लागूऔषध विरुद्ध गाउँ गाउँ सचेतना
51
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम 

सुनसरी । सुनसरीमा दुर्व्यसनी विरुद्धको अभियानलाई सशस्त्र प्रहरीले तीव्रता दिएको छ । उपत्यकापछि सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता भएको सुनसरी जिल्लामा न्यूनीकरण गर्ने अभिप्रायले सशस्त्र प्रहरीले नेपाल प्रहरी तथा जनप्रतिनिधीसंग समन्वय गर्दै बिहिवारदेखि कोशी गाउँपालीका ८ स्थित भण्टाबारीबाट लागूऔषध विरुद्ध सचेतनामूलक कार्यक्रमको थालनी गरेको छ । भारतसँग खुला सीमा नाकाका कारण पछिल्लो समय प्रमुख समस्याका रूपमा देखापरेको लागूऔषध दुर्व्यसनी न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न बिद्यालयहरु देखि गाउँ गाउँमा दुर्व्यसनी विरुद्ध अभियान चलाएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक निर्मल थापाले जानकारी दिए ।

बिद्यालयस्तर बाटै विद्यार्थीहरुलाई लागूऔषधका नकारात्मक पक्षका बारेमा जानकारी गराउदै समाज सुधारमा उनीहरूलाई प्रहरीले सक्रिय बनाएको छ । खासगरी लागूऔषध प्रयोगकर्ता तथा कारोबार गर्ने अधिकांश युवाअवस्थाका देखिएकोले त्यस्तो गलतबाटो जानबाट बचाउदै समाज विकासमा केन्द्रित बनाउन विद्यार्थी एवं युवाहरुलाई सचेतनामूलक कार्यक्रम दिदै आएको उनको भनाइ छ । खासगरी भारतसँग सीमा जोडिएका बिद्यालय र गाउँहरुमा लागूऔषधको प्रयोग र सहज बिक्री वितरणका कारण घर–घरमा समस्या उत्पन्न हुन थालेपछि त्यसविरुद्धको अभियानलाई तीव्रता दिइएको हो ।

भारतसँग सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा धेरै युवाहरु लागुऔषधको कुलतमा पर्दा परिवार नै संकटमा पर्न थालेपछि सीमावर्ती क्षेत्रमा पुगेर भारतीय सुरक्षाकर्मी संग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम आयोजना गरेको थापाको भनाइ छ । स्थानीयहरुबाट लागूऔषधको सहज पहुँचका कारण अधिकांश युवाहरु दुर्व्यसनमा परेको हुँदा परिवारमा हिंसा र समाजमा शान्ति सुरक्षाको समस्या उत्पन्न भएको गुनासो आएपछि सचेतनामूलक कार्यक्रम आयोजना गरेको उनले बताए ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले लागूऔषधका कारोबारीले यूवा विद्यार्थीमार्फत लागूऔषध कारोबार गर्ने गरेको पाइएको हुँदा अभिभावकवर्ग चनाखो हुनुपर्ने बताउँछन् ।समाजप्रति समर्पित हुन तथा सम्भ र शान्त समाज निर्माणमा युवावर्गको भूमिका अहम् भएकोले लागूऔषध न्यूनीकरण गर्न आफूले गाउँपालीका बाटै दुर्व्यसनी विरुद्धको अभियान संचालन गरेको उनले बताए । लागूऔषध विरुद्धको अभियानमा आफूले व्यक्तिगत तथा गाउँपालीकाको तर्फबाट साथ र सहयोगलाई निरन्तरता दिने अध्यक्ष अन्सारी बताउँछन् ।

लागूऔषधको ओसार–पसार तथा बिक्री वितरणमा लागेका संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहले नेपालमा हवाई तथा स्थलमार्गवाट लागूऔषध पदार्थ भित्र्याउने गरेको बताउदै उनले लागूऔषधको बढ्दो प्रयोगबाट युवाशक्तिलाइ जोगाइ राष्ट्र निर्माणमा सरिक हुन सबैको साथ,सहयोग आवश्यक भएको बताए ।प्रहरी प्रशासन र जनप्रतिनिधिको प्रयासमा मात्र यति ठुलो समस्या निराकरण नहुने भएकोले विद्यार्थी, अभिभावक,शिक्षकशिक्षिका, युवावर्ग लगायत सबैमा लागूऔषध विरुद्धको अभियानमा जुट्न अध्यक्ष अन्सारीको आग्रह छ ।

Related Posts

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

by आवर कोशी
फाल्गुन ७, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै
प्रदेश

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

Read more
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२
सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

फाल्गुन ३, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    695 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    380 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.