ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

भारोत्तोलन खेलको विकासमा सक्रियता

आवर कोशी by आवर कोशी
माघ २, २०८०
भारोत्तोलन खेलको विकासमा सक्रियता
70
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी जिल्लामा भारोत्तोलन खेलको सम्भावना रहेको भन्दै यस खेलको विकास गर्नुपर्नेमा कोशी गाउँपालीकाका सामाजिक अगुवा कुरवान मन्सुरीले जोड दिएका छन् । नेपाल भारोत्तोलन संघको अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) लाई काठमाडौमा मंगलबार भेट्दै उनले भारोत्तोलन खेलको विकास र विस्तारमा आवश्यक पहल गर्न आग्रह गरेका छन् । नेपाल भारोत्तोलन संघको अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले मन्सुरीलाइ भारोत्तोलन लोगो अन्कित खादा ओढाइ स्वागत गरे ।

खासगरी सुनसरी जिल्लाका गाउँ गाउँमा भारोत्तोलन खेलप्रति युवाहरूको आकर्षण देखिएको हुँदा त्यसप्रति ध्यान दिएर योजनाबद्ध तरिकाबाट अगाडि बढ्न सकेको अवस्थामा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने मन्सुरी बताउँछन् । नेपाल भारोत्तोलन संघको अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) लाई ध्यानाकर्षण गराएपछि उहाँ पनि यसप्रति चासो लिएको बताउदै उनले निकट भविष्यमा भारोत्तोलन खेललाई गाउँ गाउँमा विस्तार गरिनेमा आफू पूर्ण आशावादी भएको बताए ।

Related Posts

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

by आवर कोशी
अशोज ३, २०८२
0

श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...

भ्रामक प्रचारबाजीप्रति वडाध्यक्ष अन्सारीको आपत्ति

भ्रामक प्रचारबाजीप्रति वडाध्यक्ष अन्सारीको आपत्ति

by आवर कोशी
भदौ १८, २०८२
0

सुनसरी । केही दिनयता सामाजिक सञ्जालमार्फत आफ्नो विरुद्ध भइरहेको भ्रामक प्रचारबाजी प्रति भोक्राहा नरसिंह गाउँपालिका, वडा नं. २ का वडा...

पत्रकार महासंघले बुझायो ज्ञापनपत्र

पत्रकार महासंघले बुझायो ज्ञापनपत्र

by आवर कोशी
चैत्र १९, २०८१
0

नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार गृहमन्त्री, गृह मन्त्रालय, सिंहदरबार काठमाडौंलाई...

चोरीपैठारी नियन्त्रण गर्न कार्यदल गठन

चोरीपैठारी नियन्त्रण गर्न कार्यदल गठन

by आवर कोशी
चैत्र ११, २०८१
0

भणटावारी । सुनसरीको भणटावारीमा रहेको क्वारेन्टाइन चेक पोस्टले अवैध रूपमा भारतबाट हुने चोरीपैठारी नियन्त्रण गर्न कार्यदल गठन गरेको छ ।...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.