ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

रात्रीकालिन क्रिकेट : कोशी ८ र ४ क्वाटरफाइनलमा

आवर कोशी by आवर कोशी
चैत्र १३, २०८०
रात्रीकालिन क्रिकेट : कोशी ८ र ४ क्वाटरफाइनलमा
40
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित PDM हस्पिटल नजिक रहेको खेल मैदानमा जारी प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा कोशी ४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोशी गाउँपालीकाको आर्थिक सहयोगमा आयोजित प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा यसअघि कोशी ७ लाई हराउँदै कोशी ८ भण्टाबारी बि र दोस्रो खेलमा भारदह लाई हराउँदै रुपनी क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

कोशी क्रिकेट क्लब भण्टाबारीका अध्यक्ष सकिल अहमदको अध्यक्षतामा आयोजना गरिएको उक्त क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहको आइतबार राति प्रतियोगिताका प्रमुख अतिथि कोशी प्रदेशसभा सदानन्द मण्डल र विशिष्ट अतिथि कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले संयुक्तरूपमा एक भव्य कार्यक्रमका बीच उद्घाटन गरेका  हुन ।

सो अवसरमा नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति एवं कोशी ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी, कोशी ७ का वडा अध्यक्ष लालदेव सदा,कोशी ८ का पूर्व वडा अध्यक्ष विन्देश्वर यादव, नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटी सदस्य तजमुल मन्सुरी,कोशी गाउँकार्यपालिका सदस्यहरु बसिरन खातुन र सर्जुग सरदार,न्यायिक समिति सदस्य कमरुद्दिन मियाँ,नेपाली कांग्रेस कोशी उपसभापति धर्मेन्द्र विश्वास, कोशी ३ नेपाल कांग्रेस सभापति सदरुल मन्सुरी,मन्जुर आलम,नाँलेज फाउन्डेसन एकेडेमी कोशी ६ का प्रअ देवकान्त मेहता,मिल्ली मोडेल एकेडेमी कोशी ३ का प्रअ शहाबुद्दिन अन्सारी,मिनतुल मियाँ,शमसाद आलम,नुरे आलम,तारादेवी पौडेल,चुन्नु झा,ऐजुल हक लगायत सयौंको उपस्थिति रहेको थियो ।

११ गतेदेखि चैत २६ गतेसम्म संचालन हुने प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलको प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले म्यान अफ म्याचको पुरस्कार वितरण गरे । कोशी गाउँपालीकाको आर्थिक सहयोग स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको क्रिकेट प्रतियोगिताले मनोरञ्जन दिनुका साथ नयाँ प्रतियोगिता उत्पादनमा हुने कोशी प्रदेशसभा सदस्य मन्सुरीले विश्वास व्यक्त गरे ।

Related Posts

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

छोराले पाँच छक्का खाएपछि बुवाको मृत्यु

by आवर कोशी
अशोज ३, २०८२
0

श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि-२० एसिया कपमा...

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

by आवर कोशी
माघ २६, २०८१
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याहीमा रहेको मिल्लत स्पोर्टीङ्ग फुटबल क्लबको मैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु...

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

by आवर कोशी
माघ २०, २०८१
0

कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ । शनिवार सम्पन्न फाइनल...

भण्टाबारी वडाध्यक्ष क्रिकेटको फाइनलमा

भण्टाबारी वडाध्यक्ष क्रिकेटको फाइनलमा

by आवर कोशी
माघ १८, २०८१
0

भण्टाबारी कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा जारी वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार इटहरीलाई...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.