ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

रात्रीकालिन क्रिकेटको उपाधी भण्टाबारीलाई

आवर कोशी by आवर कोशी
बैशाख ४, २०८१
रात्रीकालिन क्रिकेटको उपाधी भण्टाबारीलाई
61
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित PDM हस्पिटल नजिक रहेको खेल मैदानमा सम्पन्न प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ कोशी गाउँपालीकाको आर्थिक सहयोगमा आयोजित प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा दुहबीलाई ३८ रनले हराउँदै कोशी क्रिकेट क्लब भण्टाबारीले उपाधी जितेको हो ।

कोशी क्रिकेट क्लब भण्टाबारीका अध्यक्ष सकिल अहमदको अध्यक्षतामा आयोजना गरिएको उक्त क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहको आइतबार राति प्रतियोगिताका प्रमुख अतिथि कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले विजेता खेलाडी लाई पुरस्कार वितरण गरे ।

सो अवसरमा नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटी सदस्य तजमुल मन्सुरी,कोशी गाउँकार्यपालिका सदस्यहरु बसिरन खातुन र सर्जुग सरदार,न्यायिक समिति सदस्य कमरुद्दिन मियाँ , समाजसेवी नैइम प्रधान, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कोशी शाखाका प्रबन्धक रोबिन्द्र राज , मन्जुर आलम,नाँलेज फाउन्डेसन एकेडेमी कोशी ६ का प्रअ देवकान्त मेहता,मिल्ली मोडेल एकेडेमी कोशी ३ का प्रअ शहाबुद्दिन अन्सारी,मिनतुल मियाँ,शमसाद आलम,नुरे हक लगायत सयौंको उपस्थिति रहेको थियो ।

चैत ११ गतेदेखि आयोजना गरिएको प्रथम रात्रीकालिन अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सुनसरी र सप्तरी जिल्लाका गरी विभिन्न १६ वटा टोलिको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रमुख अतिथि कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको क्रिकेट प्रतियोगिताले मनोरञ्जन दिनुका साथ नयाँ प्रतिभा उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।



Related Posts

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

by आवर कोशी
माघ २६, २०८१
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याहीमा रहेको मिल्लत स्पोर्टीङ्ग फुटबल क्लबको मैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु...

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन

by आवर कोशी
माघ २०, २०८१
0

कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ । शनिवार सम्पन्न फाइनल...

भण्टाबारी वडाध्यक्ष क्रिकेटको फाइनलमा

भण्टाबारी वडाध्यक्ष क्रिकेटको फाइनलमा

by आवर कोशी
माघ १८, २०८१
0

भण्टाबारी कोशी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा जारी वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार इटहरीलाई...

‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा

‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा

by आवर कोशी
मंसिर १४, २०८१
0

स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान
अपराध

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

by आवर कोशी
असार ४, २०८२
0

मिकाइल आलम सुनसरी । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर...

Read more
सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

जेष्ठ ३०, २०८२
लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

बैशाख ३१, २०८२
सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

बैशाख २५, २०८२
जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

बैशाख २५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    692 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    561 shares
    Share 224 Tweet 140
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    376 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    373 shares
    Share 149 Tweet 93
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!