ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

७० औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आवर कोशी by आवर कोशी
माघ ११, २०७८
७० औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
41
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । ७० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुनसरी भन्सार कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्य तथा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्रकुमार साहको अध्यक्षतामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

खुला सीमानाका कारण हुँदै आएको चोरीपैठारी रोक्न थप कडाइ गरिनुपर्नेमा उक्त कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले चोरीपैठारी रोक्न सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सार प्रशासनले थप निगरानी बढाउनुपर्नेमा जोड दिए । खुला सीमाका कारण पूर्ण रूपमा तस्करी रोक्न सम्भव नभएपनि नियन्त्रण कार्यमा कटिबद्ध भएर लागेको प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले जानकारी दिए । नेपाल भारतबीच रहेको खुला सीमाका कारण हुँदै आएको चोरीपैठारी नियन्त्रणमा भन्सारका कर्मचारीका साथै सुरक्षाकर्मी लागिपरेको बताउदै उनले चोरीपैठारी नियन्त्रणमा सबै तह र क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए।

खुला सीमा नाकाका कारण हुँदै आएको राजस्व चुहावटमा उल्लेख्य सुधार आएकोले राजस्व संकलन बढेको सुनसरी भन्सार कार्यालयले जनाएको छ । सुनसरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ५३ करोड ७६ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस्तक महिनासम्म ३२ करोड ९२ लाख ७२ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिए । जुन वार्षिक लक्ष्यको ६१ दशमलव २४ प्रतिशत हो । सुनसरीको नाकाहुँदै भारतीय बजारबाट आलु,प्याज,चामल,धान, भुस, गहुँलगायतका कृषिजन्य वस्तु बढी मात्रामा आयात भएको देखिन्छ ।

सुरक्षाकर्मी र सर्वसाधारणलगायतसँग राजस्व चुहावट धेरैहदसम्म नियन्त्रण गर्न सफल भएकाले राजस्व असुलीमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत न्यौपानेको दाबी छ । उक्त कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनाल,उद्योग वाणिज्य संघ लौकहीका अध्यक्ष विशेश्वरप्रसाद गुप्ता, प्लान्ट क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख हरि साह,पशु क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख सरीलाल चौधरी, सीमा प्रहरी चौकी भण्टाबारीका प्रमुख सई नागेश्वर थानदार,कोशी ब्यारेज प्रहरी प्रमुख सई निरोज कार्की, भन्सारका कर्मचारी,व्यवसायी, भन्सार एजेन्ट,संचारकर्मीलगायतको उपस्थिति रहेकोे थियो भने उक्त कार्यक्रम सुनसरी भन्सारका राजेन्द्र थापाले संचालन गरेका थिए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.