ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

विभिन्न कार्यक्रम गरी भन्सार दिवस मनाइयो

आवर कोशी by आवर कोशी
माघ १२, २०७८
विभिन्न कार्यक्रम गरी भन्सार दिवस मनाइयो
29
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस सुनसरीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको आयोजनामा तीनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले जानकारी दिए ।

भन्सार कार्यालयको आयोजनामा भन्सार प्राङ्गणमा सोमबारदेखि अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पहिलो दिन सरसफाइ कार्यक्रम, दोस्रो दिन सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम र अन्तिम दिन बुधबार ब्याडमिन्टन प्रतियोगिता संचालन गर्दै यसवर्षको ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको उनको भनाइ छ ।

यसैबीच बुधबार आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिताको उपाधी भन्सार प्रतिनिधिले जितेको छ । फाइनल खेलमा सुनसरी भन्सार कार्यालयका कर्मचारीको टीमलाई सोझो सेटमा हराउँदै भन्सार प्रतिनिधिको टीम विजयी भएको हो । भन्सार कर्मचारीका तर्फबाट राजेन्द्र थापा र सन्देश लामिछानेका विरुद्ध फाइनलमा भन्सार प्रतिनिधि सुरज गिरी र अजय मण्डलबीच प्रतिस्पर्धा भएकोमा पहिलो सेट २१ : १८ र दोस्रो सेट २१ : १७ को सोझो सेटमा जित्दै भन्सार प्रतिनिधि विजयी भएको हो ।

त्यसैगरी भन्सार दिवसको अवसरमा उत्कृष्ट काम गरेको भन्दै सुनसरी भन्सार कार्यालय सेतुबन्धका कार्यालय सहयोगी ध्रुव कार्की सम्मानित भएका छन् । त्यस्तै विद्युत प्रशाखा कोसी ब्यारेज,भन्सार प्रतिनिधि प्रदीप मण्डल र प्रभु बैंक लिमिटेड एक्स्टेनसन काउन्टर कोसी ब्यारेजलाई कदर पत्रसहित सम्मान गरिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपाने,भन्सार अधिकृत परशुराम दाहाल, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, कोसी गाउँपालीका ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादवलगायतले पुरस्कार तथा कदर पत्र वितरण गरेका थिए ।
सोही अवसरमा प्रमुख भन्सार अधिकृत न्यौपानेले कार्यक्रमका प्रमुख अतिथि प्रजिअ यादवलाई मायाको चिनो समेत वितरण सम्मान गरेका थिए भने कार्यक्रम प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.