ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

दोहोरो नागरिकताधारी लाई संरक्षण किन ?

मिकाइल आलम by मिकाइल आलम
फाल्गुन ३, २०७८
दोहोरो नागरिकताधारी लाई संरक्षण किन ?
38
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी जिल्लाको धरानबाट ठुलो परिणाममा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका राजकुमार सिंह भारतीय भएको भारतीय प्रहरीले नै पुष्टि गरिसकेको छ । किर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठा प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका उनी भारतीय भएको भारतीय प्रहरीले आधिकारिक रुपमै पुष्टि गरेपनि आर्थिक प्रलोभनसँगै राजनीतिक दबाब दिएकै कारण सिंह सम्बन्धमा किर्ते नागरकिताबारे अझै छानबिन अगाडि बढाउन सप्तरी प्रहरीले आलटाल गरिरहेको पाइएको छ ।

धरानबाट २०७७ साल मंसिर १९ गते पक्राउ परेका सिंह ब्राउन सुगर कारोबारी समेत हुन् । जिल्ला अदालत सुनसरी निर्णयअनुसार उनी अहिले पूर्वपक्षका जेलमा छन् । ब्राउन सुगर मुद्दामा सुनसरी जिल्ला अदालतको आदेश उच्च अदालत बिराटनगरले समेत सदर गरिदिएपछि  पुर्पक्षका लागि जेलमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको पाइएको छ । लागूऔषध मुद्दामा जेलमा रहेका सिंहसँग किर्ते गरी सप्तरीबाट नेपाली नागरिकतासमेत लिएको प्रहरी अनुसन्धानले देखाएको हो ।

नेपाली नागरिकको हकमा र विदेशी नागरिकको हकमा छुट्टाछुट्टै कानुनी प्रावधानको व्यवस्था छ श्रोतले भन्यो यदि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सिंह भारतीय वा विदेशी भएको पुष्टिमा उनलाई छुटाउन गार्‍हो हुने भएकोले उनी भारतीय भएको आवश्यक प्रमाण हुँदा समेत उनको नागरिकता सम्बन्धमा छानबिन गरिएको छैन । पक्राउ परेका सिंह ठुलो लागूऔषध गिरोहका सदस्य भएकाले उनी दोषी साबित भएको अवस्थामा अन्य गिरोहका बारेमा समेत खुल्ने डरले छुटाउन ठुलो आर्थिक चलखेलका साथै राजनीतिक दबाबसमेत उत्तिकै रहेको श्रोतको दाबी छ । लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक सिंहलाई किर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिएपनि राजनीतिक दबाबका कारण उनको बयान हुन सकेको छैन । लागूऔषध कारोबारीसँगै नेपाली र भारतीय गरी दोहोरो नागरिकता लिएका व्यक्ति भएको सबै प्रमाण हुँदाहुँदै पनि राजनीतिक संरक्षण पाएकै कारण सिंह सम्बन्धमा कारबाही अगाडि नबढाइएको श्रोतको आरोप छ् ।

दोहोरो मुद्दा चल्ने भएपछि छुटाउन गाह्रो हुने भन्दै दोहोरो नागरिकताको मुद्दा तत्काल नचलाउन सप्तरी प्रहरीमाथि दबाब दिएको श्रोतको भनाइ छ् । जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११० मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकता सम्बन्धि कसुर बयानमा कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको थियो ।

ठुलो परिणाममा रंगेहात पक्राउ परेका सिंहको यथेष्ट पक्राउका बाबजुद महिनौंसम्म नागरिकता सम्बन्धमा छानबिन अघि नबढ्दा श्रोतको दाबीमा बल पुगेको देखिन्छ । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सिंहलाई छुटाउन पुनः ठुलो चलखेल भइरहेको श्रोतको भनाइ छ । उनको सम्बन्धमा फाल्गुन ५ गते जिल्ला अदालत सुनसरीले पेसी तोकेको छ ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.