ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

आवर कोशी by आवर कोशी
चैत्र १०, २०७८
कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
59
SHARES
Share on FacebookShare on Twitter

भण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टावारीमा चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । बिहिवार बाट सुरु प्रथम अध्यक्ष कप टि२० क्रिकेट प्रतियोगिताको उद्घाटन कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले गरेका हुन । कोशी गाउँपालीकाको सहयोगमा कोशी क्रिकेट क्लब भण्टावारीले आयोजना गरेको अध्यक्ष कप क्रिकेट प्रतियोगितामा नेपाल विभिन्न ८ वटा टिमको सहभागिता रहेको छ ।

एक भव्य कार्यक्रमका बीच प्रतियोगिता उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालीका अध्यक्ष अन्सारीले कोशी गाउँपालीकामा प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्नका लागि अध्यक्ष कप क्रिकेट प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए । खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालीकाले निरन्तर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउदै उनले आगामी दिनमा समेत विभिन्न खेलका प्रतियोगिता लाई निरन्तरता दिने बताए ।

यसैबीच बिहिवार भएको प्रतियोगिताको उद्घाटन खेलमा रामधुनी लाई ३ विकेटले हराउँदै भण्टावारी सेमिफाइनलमा प्रवेश गरेको छ । रामधुनीले दिएको १ सय रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको भण्टाबारीले १८ औं ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । बिहिवारको खेलको म्यान अफ द म्याच भण्टावारीका अमरनाथ कुमार घोषित भए ।

गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा कोशी क्रिकेट क्लब भण्टाबारीका अध्यक्ष सज्जाद आलमको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा उपाध्यक्ष अनिता यादव,कोशी गाउँपालीका ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादव, ३ का वडाध्यक्ष सुलेमान मंसुरी, नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ का सदस्य तजमुल मंसुरी,सर्जुग सरदार, बलराम क्षेत्रीय, शमशाद आलम,मिल्तुल आलम,नुर आलम,वाजुल हक,उसमान मियाँ, सहाबुद्दिन आलम, ताहिर मिया,आधारभूत विद्यालय भण्टाबारीका प्रअ मोहितनारायण मण्डल,व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादव, जगदीश कामैत,नजिर शेख,समशेर आलम,संतोष सिपौलिया,महम्मद तलहा, दिलजान आलम,जुबेर आलम,मासुम राजा,पहलाद आलम,पप्पु कामैत,मिथुन देव,वसिम खानलगायतको उपस्थिति रहेको थियो

Related Posts

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयुक्त शंकर पोखरेलका अनुसार...

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

by आवर कोशी
माघ २०, २०७९
0

लौकही । समाजको वास्तविकता बाहिर ल्याउन चित्रकला प्रतियोगिता आवश्यक भएको कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताएका छन् । समाजमा भए...

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

by आवर कोशी
माघ १२, २०७९
0

भण्टाबारी । ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सुनसरी भन्सार कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी भन्सार...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
प्रदेश

जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी

by आवर कोशी
माघ २३, २०७९
0

इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...

Read more
उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

उवा संघको अध्यक्षमा साह,कटुवाल र ओझाको उम्मेदवारी

माघ २३, २०७९
समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

समाजको चित्रण गर्न कोसीमा चित्रकला प्रतियोगिता

माघ २०, २०७९
कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

कोसी टप्पु संरक्षणमा सरकार उदासीन : अध्यक्ष अन्सारी

माघ १९, २०७९
७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

माघ १२, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    536 shares
    Share 214 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    372 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    368 shares
    Share 147 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    362 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    358 shares
    Share 143 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    283 shares
    Share 113 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!