ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

मोटरसाइकल चोरी गर्ने बराहक्षेत्रका दुई जना पक्राउ

AdmtIT by AdmtIT
जेष्ठ १७, २०७८
मोटरसाइकल चोरी गर्ने बराहक्षेत्रका दुई जना पक्राउ
23
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । मोटरसाइकल चोरी गर्ने बराहक्षेत्रका २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ हार्दिया बस्ने सुमन सुन्दास र नवराज परियार रहेका छन् ।

बराहक्षेत्र नगरपालिका वडा ३ हर्दिया बस्ने इन्द्रबहादुर कार्कीको घर भित्रबाट गत बिहीबार राति १० प ३४५५ नम्बरको हिरो कम्पनीको कालो सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो । चोरी भएको मोटरसाइकलको हुलियासहित इलाका प्रहरी कार्यालयमा शुक्रबार निवेदन परेपछि खोजीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सूचना जारी गरेको थियो ।

उक्त हुलिया अनुसार आइतबार इलाका प्रहरी कार्यालय इटहरीको मातहतमा रहेको प्रहरी चौकी तरहराले ड्युटीको क्रममा फेला पारेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख पाण्डव राजवंशीले बताए ।

राजवंशीका अनुसार जिल्ला अदालतबाट ४ दिनको लागि म्याद थप गरि थप अनुसन्धान भइरहेको छ ।
मोटरसाइकल चोरी गर्ने बराहक्षेत्रका दुई जना पक्राउ

मोटरसाइकल चोरी गर्ने बराहक्षेत्रका २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ हार्दिया बस्ने सुमन सुन्दास र नवराज परियार रहेका छन् ।

बराहक्षेत्र नगरपालिका वडा ३ हर्दिया बस्ने इन्द्रबहादुर कार्कीको घर भित्रबाट गत बिहीबार राति १० प ३४५५ नम्बरको हिरो कम्पनीको कालो सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो । चोरी भएको मोटरसाइकलको हुलियासहित इलाका प्रहरी कार्यालयमा शुक्रबार निवेदन परेपछि खोजीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सूचना जारी गरेको थियो ।

उक्त हुलिया अनुसार आइतबार इलाका प्रहरी कार्यालय इटहरीको मातहतमा रहेको प्रहरी चौकी तरहराले ड्युटीको क्रममा फेला पारेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख पाण्डव राजवंशीले बताए ।

राजवंशीका अनुसार जिल्ला अदालतबाट ४ दिनको लागि म्याद थप गरि थप अनुसन्धान भइरहेको छ ।

Tags: पक्राउमोटरसाइकल चोरी

Related Posts

विवादस्पद अभिव्यक्तीप्रती मुस्लिम समाजको आपत्ती

विवादस्पद अभिव्यक्तीप्रती मुस्लिम समाजको आपत्ती

by आवर कोशी
बैशाख ९, २०८१
0

सुनसरी÷समाजिक संजालमा कमलनरायण दास र हरिनगरमा जिवन मेहता लगायतका ब्यक्तीहरुले समुदायको सदभाव भाड्ने र मुस्लिम सहिष्णता माथि आघात पुर्याको भन्दै...

पद , पावर र नयाँ दल

पद , पावर र नयाँ दल

by आवर कोशी
बैशाख ५, २०८१
0

प्रेमकुमार साह अनुसन्धान गर्ने र दोषी पता लगाउने मा विश्वकै उत्कृष्ट प्रहरीको सुचिमा रहेको नेपाल प्रहरीले , लाखौं भुईं मान्छेको...

कोशी टप्पुमा मनाइयो सिमसार दिवस

कोशी टप्पुमा मनाइयो सिमसार दिवस

by आवर कोशी
माघ २०, २०८०
0

मिकाइल आलम कोशी टप्पु । सुनसरी,सप्तरी र उदयपुर जिल्लामा गरी १७५ वर्ग किलोमिटरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विश्व...

पारदर्शीताको लागि सार्वजनिक सुनुवाइ

पारदर्शीताको लागि सार्वजनिक सुनुवाइ

by आवर कोशी
असार २२, २०८०
0

लौकही । कोशी गाउँपालीकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार कोशी गाउँपालीकाको आयोजना एवं कोशी टप्पु...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.