ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोशीमा बित्तीय साक्षरता कार्यक्रम

आवर कोशी by आवर कोशी
चैत्र ६, २०८०
कोशीमा बित्तीय साक्षरता कार्यक्रम
42
SHARES
Share on FacebookShare on Twitter

लौकही । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड कोशी शाखाको आयोजनामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड कोशी शाखाको आयोजनामा मंगलबार कोशी गाउँपालीका वडा नम्बर १ स्थित रहेको श्री राष्ट्रिय माध्यमिक बिद्यालय लौकहीमा बित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

डिजिटल बैंकिङ, क्यूआर, आरबीबी स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी जानकारी सो कार्यक्रम गराइएको थियो ।

यस्तै बैंकीङ्ग कारोबार खाताको आवश्वकता र विशेषता तथा डिजिटल बैंकीङ्गको महत्व लगायत विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड कोशी शाखाका ब्रान्च म्यानेजर रबिन्द्र राज र ब्रान्च इन्चार्ज रविन उप्रेतीले सहभागीहरुलाई जानकारी गराएका थिए ।

छोटो समयमा गरिएको बित्तीय साक्षरता कार्यक्रम लाभदायक भएकोले यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर गरिने योजना रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड कोशी शाखाले जनाएको छ ।

Related Posts

भ्रामक प्रचारबाजीप्रति वडाध्यक्ष अन्सारीको आपत्ति

भ्रामक प्रचारबाजीप्रति वडाध्यक्ष अन्सारीको आपत्ति

by आवर कोशी
भदौ १८, २०८२
0

सुनसरी । केही दिनयता सामाजिक सञ्जालमार्फत आफ्नो विरुद्ध भइरहेको भ्रामक प्रचारबाजी प्रति भोक्राहा नरसिंह गाउँपालिका, वडा नं. २ का वडा...

बराहक्षेत्रमा सेवा निवृत्त स्वयंसेविका सम्मानित

बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्छ : पूर्वअर्थमन्त्री

by आवर कोशी
बैशाख २१, २०८२
0

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता...

पत्रकार महासंघले बुझायो ज्ञापनपत्र

पत्रकार महासंघले बुझायो ज्ञापनपत्र

by आवर कोशी
चैत्र १९, २०८१
0

नेपाल पत्रकार महासंघ सुनसरी शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार गृहमन्त्री, गृह मन्त्रालय, सिंहदरबार काठमाडौंलाई...

चोरीपैठारी नियन्त्रण गर्न कार्यदल गठन

चोरीपैठारी नियन्त्रण गर्न कार्यदल गठन

by आवर कोशी
चैत्र ११, २०८१
0

भणटावारी । सुनसरीको भणटावारीमा रहेको क्वारेन्टाइन चेक पोस्टले अवैध रूपमा भारतबाट हुने चोरीपैठारी नियन्त्रण गर्न कार्यदल गठन गरेको छ ।...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.