ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

समाजको चित्रण गर्न चित्रकला प्रतियोगिता

आवर कोशी by आवर कोशी
बैशाख २१, २०८१
समाजको चित्रण गर्न चित्रकला प्रतियोगिता
47
SHARES
Share on FacebookShare on Twitter

लौकही । समाजको वास्तविकता बाहिर ल्याउ चित्रकला प्रतियोगिता आवश्यक भएको कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताएका छन् । समाजमा भए गरेका विभिन्न गतिविधिका साथै यथार्थ कुरा तस्बिरमार्फत देखाउदै नागरिकलाई जागरुक गराउन चित्रकला महत्त्वपूर्ण भएको उनको भनाइ छ । कोसी गाउँपालीकाले शुक्रबार कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको राष्ट्रिय बिद्यालय सोभनपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन प्रमुख अतिथि अध्यक्ष अन्सारीले सो कुरा बताएका हुन ।

आफूहरू निर्वाचित भएको पहिलो कार्यकालदेखि नै भौतिक विकास मात्रै नभई समाजमा रचनात्मक परिवर्तन ल्याउन सक्ने खालको कार्यक्रम गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष अन्सारीको भनाइ छ । स्थानीय स्तरमा भएको कृषी , पर्यटन जस्ता विषयमा चित्र बनाउन लगाउँदा सो विषयमा बालबालिकाकाे चासो बढेको बताउदै उनले  कार्यक्रम प्रभावकारी बनाएकोमा  विद्यार्थीहरूकाे प्रशंसाा पनि गरेका थिए ।

कोसी गाउँपालिकाद्वारा आयोजित  मा.बि.स्तरीय चित्रकलाप्रतियोगितामा कोसी क्षेत्रका विभिन्न छ वटा मा.बि.काविद्यार्थीहरुको सहभागिता रहेको थियो भने उक्त प्रतियोगितामा श्री राष्ट्रिय मावि सोभनपुरकी संजु साह प्रथम भईन भने सोहि बिद्यालयकी अनिताकुमारी साह दोस्रो र अल फलहा पब्लिक मावी कोसी ५ की इस्मत जहाँ तृतीय भएको जनाइएको छ ।

उनीहरूलाई कार्यक्रमको प्रमुख अतिथि कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल ,कार्यक्रमका अध्यक्ष राष्ट्रिय माध्यमिक बिद्यालय सोभनपुरका प्र.अ. हरेकृष्ण राउत, विशेष अतिथि लेखा अधिकृत सुरप्रसाद दंगाल, धर्मेन्द्र विश्वास , जिंशी शाखा प्रमुख श्याम किशोर मण्डल , शिक्षा शाखा प्रमुख बेदराज अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कारसँगै सिल्ड,मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो। चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता राणा मगर, कृषी शाखा प्रमुख सोनु कुमार यादव र राजेश कुमार राउत रहेका थिए ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.