भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ स्थित बाटो अतिक्रमण गरी गरी बनाइएको फ्याक्टरी मिलको वाल सो वडाका वडा अध्यक्ष हबिब मन्सुरी नेतृत्वको टोलीले मंगलवार हटाएको छ ।

पछिल्लो समय भोक्राहा नरसिंह विकास निर्माण कार्यमा गति लिएको अवस्थामा भोक्राहा नरसिंह गाउँपालीका ५ का वडा अध्यक्ष हबिब मन्सुरीले समेत आफ्नो वडाको विकास निर्माण कार्यमा तीव्रता दिएका छन । आफू निर्वाचित भएपछि जनताको हरेक समस्यामा साथ दिई बाटो घाटो निर्माण देखि लिएर शिक्षा, स्वास्थ्य , कृषि लगायत चौतर्फी विकास गर्न निरन्तर लागिपरेको वडा अध्यक्ष हबिब मन्सुरी बताउछन ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









