ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी प्रहरीद्वारा प्रतिबन्धित माछा नष्ट

आवर कोशी by आवर कोशी
असार १८, २०८१
जुवाजन्य गतिविधिमाथि सुनसरी प्रहरीको विशेष निगरानी
27
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतीय बजारबाट चोरबाटो भई ल्याइएको प्रतिबन्धित भारतीय माछा नियन्त्रणमा लिई नष्ट गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, मातहत इलाका प्रहरी कार्यालय देवानगन्ज र वडा प्रहरी कार्यालय धरानबाट खटिएको छुट्टा-छुट्टै प्रहरी अधिकृतको टोलीहरूले प्रतिबन्धित भारतीय माँगुर माछा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

इनरूवा नगरपालिका वडा नं. २ सोमबारे हटियाबाट अन्दाजी मूल्य रू. ५२,५०० रुपैयाँ बराबरको १५० के.जी.,धरान उप-महानगरपालिका वडा नं. ३ माछा भौडी स्थितबाट ५० के.जी. अन्दाजी मूल्य रू. १७,५०० रुपैयाँ र देवानगन्ज गाउँपालिका वडा नं. ३ नयाँ हटियाबाट २० के.जी. अन्दाजी मूल्य रू. ७००० रुपैयाँ बराबरको सो माछा कानून बमोजिम बरामद गरी स्थानिय पशु क्वारेनटाईन कार्यालयबाट खटिएका प्रतिनिधी, जनप्रतिनिधीहरू समेतको रोहबरमा नष्ट गरिएको उहाँको भनाइ छ । जिल्लाभर शान्तिसुरक्षा कायम गरी सीमावर्ती क्षेत्रमा हुँदै आएको चोरीपैठारी नियन्त्रणमा लिन सुनसरी प्रहरी लागिपरेको डिएसपी भण्डारीले बताउनुभयो ।

Related Posts

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

by आवर कोशी
जेष्ठ ३०, २०८२
0

नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दल, सुनसरी क्षेत्र नं. ४ को पाँचौ अधिवेशनबाट क्षेत्रीय सभापति पदमा पुनः अफजल...

लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

by आवर कोशी
बैशाख ३१, २०८२
0

लौकही । कोशी गाउँपालीकामा फेरी भेटौला तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा आयोजित...

लागूऔषध सहित दुईजना पक्राउ

लागूऔषध सहित दुईजना पक्राउ

by आवर कोशी
बैशाख १८, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीबाट सशस्त्र प्रहरीले लागूऔषध सहित पुन दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय सिमावर्ती...

लागूऔषध सहित तीनजना पक्राउ

लागूऔषध सहित तीनजना पक्राउ

by आवर कोशी
बैशाख ११, २०८२
0

सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ६ स्थित भारतीय बजार बेलाहावाट इस्राईल कामतकाे बाटाै हुँदै नेपाल तर्फ आउदैं गरेकाे भाईनेट...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान
अपराध

कोशीमा “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान

by आवर कोशी
असार ४, २०८२
0

मिकाइल आलम सुनसरी । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका १ स्थित लौकहीमा निःशुल्क स्वास्थ्य शिविर...

Read more
सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

सुनसरी ४ तरुण सभापतिमा अफजल हुसेन चयन

जेष्ठ ३०, २०८२
लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

लागूऔषध नियन्त्रणमा सबैको सहयोग आवश्यक : अध्यक्ष अन्सारी

बैशाख ३१, २०८२
सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

बैशाख २५, २०८२
जनअपेक्षा पूरा गर्न अहिलेको सरकार बनेको हो : कार्की

नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की

बैशाख २५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    692 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    561 shares
    Share 224 Tweet 140
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    376 shares
    Share 150 Tweet 94
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    373 shares
    Share 149 Tweet 93
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!