हरिनगर गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। अन्तिम चरणमा पुगेको उक्त प्रशासकीय भवनको गाउँपालिका अध्यक्ष गफार अन्सारी नेतृत्वको टोली स्थलगत अनुगमन गरेका छन ।

सो अवसरमा उपाध्यक्ष रिमझिम कुमारी भगत ,प्रमुख प्रशासिकिय अधिकृत रोहणी आचार्य , लेखा शाखा प्रमुख रंजित मेहता,योजना शाखाका प्रमुख पालिकाका अन्य कर्मचारीहरू , वडा अध्यक्ष, कार्यालय पालिका सदस्य,निर्माण कन्स्ट्रक्सन सञ्चालक, इन्जिनियर ,पत्रकारहरु लगायतको उपस्थितमा निर्माण हुँदै गरेको भवनको अनुगमन गरिएको हो ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









