ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

संविधान दिवसमा कोशीमा वक्तृत्वकला प्रतियोगिता

आवर कोशी by आवर कोशी
अशोज ३, २०८१
संविधान दिवसमा कोशीमा वक्तृत्वकला प्रतियोगिता
42
SHARES
Share on FacebookShare on Twitter

लौकही । संविधान दिवसको अवसरमा कोशी गाउँपालीकामा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १० औं संविधान दिवसको अवसरमा बिहिवार कोशी गाउँपालीकाको कार्यालयले आयोजना गरेको मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगिता कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षता एवं नवनियुक्त कोशी प्रदेस सरकारका वन,वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

संविधान दिवसको अवसरमा कोशी गाउँपालीकाको कार्यालयले आयोजना गरेको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय मावि लौकहीकी ईशा कुमारी पुरी प्रथम भएको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले जानकारी दिए ।

यसैगरी राष्ट्रिय मावि शोभनपुरका सहवाज मन्सुरी दोस्रो र मदरसा दारुल होदा एण्ड सलफियाकी हसिबा खातुन तेस्रो स्थान हात पार्न सफल भएको उनले जानकारी दिए । वक्तृत्वकला प्रतियोगितामा कोशी गाउँपालीका क्षेत्रका आठवटा मध्ये सातवटा माविका विद्यार्थीहरु सहभागिता जनाएका थिए ।

“राज्य संचालनको मेरुदण्ड संविधान” भन्ने शीर्षकमा आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हात पार्ने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री सदानन्द मण्डल,कोशी अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव,वडा अध्यक्षहरु सुलेमान मन्सुरी, साह जमाल,ध्यानी उराँव,बलराम क्षेत्री,प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, महाधिवेशन प्रतिनिधि मनोज साह,नेपाल शिक्षक संघ कोशी अध्यक्ष हरेकृष्ण राउत,गंगा यादव,मानव अधिकारकर्मी रमेश भट्टराई लगायत उल्लेख्य मात्रामा शिक्षकशिक्षिका,विद्यार्थी,अभिभावक, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष अनिता यादवले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम नायब सुब्बा बिरेन्द्र मेहताले संचालन गरेका थिए ।


Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.