इनरुवा । इनरुवा जेसिजको बर्ष २०२५ को लागि अध्यक्षमा जेसी सत्य नारायण यादब चयन भएका छन । इनरुवा जेसिजको बर्ष २०२५ को लागि अध्यक्षमा यादव बुधवार सर्वसम्मत रुपमा चयन भएका हुन ।

यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी मिलन र जेसी सचिन यादब, कानुनी सल्लाहकार मा जेसी निस्चल, महासचिव जेसी सन्जय यादव, कोषाध्यक्ष जेसी विक्रम बिकाश गुप्ता, उपाध्यक्ष जेसी राहुल शाह, जेसी क्षितिज पोख्रेल, जेसी बिक्रम कुमार पौदार र जेसी आरिफ हुसेन चयन भएका छन ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









