इनरुवा जेसीज २०२५ ले एकजना एकल महिलालाई नगदसहित राहत वितरण गरेको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्दै
इनरुवा जेसीज द्वारा अतिविपन्न वर्गकी एकल महिला लिलाबत्ति उराँवलाई सम्मान गरेर नगद सहित खाद्यान्न सामाग्री र झुल वितरण गरेको इनरुवा जेसीज २०२५ का अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।

पछिल्लो समय इनरुवा जेसीज २०२५ ले समुदायस्तरमा आवश्यकता अनुसार सुधारमूलक काम गर्नुका साथै गरिब तथा विपन्न वर्गलाई राहत समेत गर्ने कार्यको थालनी गरेको उनको भनाइ छ ।
कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









