सुनसरीको हरिनगर गाउँपालीका वडा नं. ०५ मलदैया टोलमा आगलागी भई पीडित भएका घरपरिवार राहत वितरण गरिएको छ । आगलागीबाट पीडित १२ घर धुरी परिवारलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले खाद्यनन् र लत्ताकपडा राहात स्वरुप बितरण गरेको हो ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष सुस्मिता अधिकारी, हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना लगायतको उपस्थितिमा रहेको थियो ।



कृषी सहकारी संघ सुनसरीको साधारण सभा
इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...









