ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

ज्ञानेन्द्र कार्कीको पहलमा अक्सिजन कन्सटेटर प्रदान

आवर कोशी by आवर कोशी
असार २३, २०७८
ज्ञानेन्द्र कार्कीको पहलमा अक्सिजन कन्सटेटर प्रदान
50
SHARES
Share on FacebookShare on Twitter

लौकही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजनमा वराहक्षेत्र १० नम्बर वडा कार्यलयलाई अक्सिजन कन्सटेटर उपलब्ध गराइएको छ । २ लाख ५० हजार मूल्य वरावरको उक्त कन्सटेटर बुधवार एक कार्यक्रमको आयोजना गरेर वडा नं १० का अध्यक्ष महेन्द्रबहादुर खत्रीलाई प्रकासपुर युवा जमातका अध्यक्ष समेत रहेका नेपाली कांग्रेस वराहक्षेत्र १० का सहसभापति तेजबहादुर गुरुङले हस्तान्तरण गरेका हुन ।

प्रकासपुर युबा जमातको पहलमा स्थानिय राधा कट्वाल र मोरङ – सुनसरी सेवा समितिले उपलब्ध गराएको ४० लिटरकोको अक्सिजन सहीतको ५ थान सिलिन्डर , ३ थान अक्सिजन रेगुलेटरलाई परिचालन गरि वडावासीलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने उदेश्य राखेर युबा जमातको अनुरोधमा नेपाली कांग्रेसका नेता , निर्वाचित सासद समेत रहेका पुर्ब अर्थ मन्त्रीको संयोजकमा सोयर एक्सन हङकङबाट अक्सिजन कन्सटेटर प्राप्त भएको युवा जमातका अध्यक्ष गुरुङले बताए ।

साबिक प्रकासपुरमा सवै घरमा सेनिटाइज र सक्रमितलाइ हौसला प्रदान गर्न कार्य हालसम्म पनि निरन्तर रहेको जमातका अध्यक्ष गुरुङ्गले बताए । वडामा रहेको भोलु बिष्टको चौतारौदेखि झागड टोलसम्मको ग्रामिण सडकलाइ कालोपत्र गर्ने बजेट समेत कांग्रेस नेता तथा सासद कार्कीको पहलमा छुटिएको र चुडामणि चौक देखि मधुवनसम्मको सडक समेत कालोपत्रे गर्ने हामी सबै लाग्नु पर्ने तथा वडामा १५ सैयाको अस्पताल बनाउन वडा अध्यक्ष खत्रीलाई पहल गर्ने जमातका अध्यक्ष गुरुङले आग्रह समेत गरे ।

वडा कार्यलयको व्यवस्थापनमा र संरक्षणमा रहेर बिरामीहरुलाई अक्सिजनको उपलब्ध गराउन साम्रागि सहयोग जमातले गरिरहेको र यो कार्य भावि संन्ततिकालाई प्रेरणा वन्ने जिकिर वडाध्यक्ष खत्रीले गरे । उनले सबै मिलेर वडाको बिकासमा हातेमालो गर्ने आफु कहिले बाधक नबनि संयोजकको भुमिका निर्वाह गर्ने उनले बताए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.