ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

नेपाली काङ्ग्रेसको ईदमिलन कार्यक्रम सम्पन्न

आवर कोशी by आवर कोशी
साउन ९, २०७८
नेपाली काङ्ग्रेसको ईदमिलन कार्यक्रम सम्पन्न
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले आयोजना गरेको ईदमिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको सभापतित्व तथा प्रदेश नम्बर १ प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइरालाको प्रमुख आतिथ्यमा शुक्रबार ईदमिलन कार्यक्रम सम्पन्न हो ।

मुस्लिम समुदायको दोस्रो ठुलो पर्व बक्रईदको अवसरमा आयोजित ईदमिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजीव कोइरालाले सबैमा बक्रईदको हार्दिक शुभकामना व्यक्त गर्दै बक्रईद पर्वले नेपाली समाजमा आपसी भाइचारा कायम गरोस् भन्ने कामना समेत गरेका थिए । सुनसरी जिल्लामा मात्रै नभई प्रदेश नम्बर १ का १४ वटा जिल्लामा नेपाली काङ्ग्रेस बलियो बनेको बताउदै उनले जनताले दिइएको दुईतिहाइ मत दिदासमेत जनहित विपरीत असंबैधानिक,अलोकतान्त्रिक कदम चाल्दै दुईपटक संसद विघटन गर्ने कम्युनिस्टहरुको पत्ता साफ हुने दाबी गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले विविधतायुक्त समाजमा अल्पसंख्यकका रूपमा बसोबास गरिरहेका नेपाली मुस्लिम समुदायलाई बक्रईदको हार्दिक शुभकामना व्यक्त गर्दै बक्रईद पर्वले सबैलाई एकताबद्ध भई देशको समग्र विकास निर्माणकार्यमा जुट्न प्रेरित गरोस् भन्ने कामना गरेका थिए । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का नेताकार्यकर्तालाई सम्बोधन गर्दै सभापति अन्सारीले नेपाली काङ्ग्रेसलाई सुनसरी जिल्लामा अब्बल स्थानमा पुर्‍याउन हालको सुनसरी क्षेत्र नम्बर ४ र साविकको सुनसरी क्षेत्र नम्बर ५ का नेताकार्यकर्ता अहम् भूमिका रहेकोे बताए । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ को सभापतिको जिम्मेवारी सम्हालेदेखि आफूले गुटबन्दी नगरी नेपाली काङ्ग्रेस र जनहित हुने कार्य गर्दै आएको उनले दाबी गरे । भावी दिनमा समेत नेपाली काङ्ग्रेस सहमति,सहकार्य र एकताको मूलमन्त्र अनुसार अगाडि बढ्ने सभापति अन्सारीले बताए ।

ईदमिलन कार्यक्रममा नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी डाक्टर इस्राइल मंसुरीले ईदमिलन कार्यक्रममा भेलाले शुभकामना आदानप्रदान गरिनुका साथै आगामी अधिवेशनको तयारीको बारेमा समिक्षासमेत गरिएको बताए । ईदमिलन कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सुनसरीका कोषाध्यक्ष पंकज महतो,नेपाली काङ्ग्रेस कोशी गाउँपालीकाका सभापति सुलेमान मन्सुरी,सत्रुघन यादवलगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.