लौकही । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्वकीय सचिवमा सुनसरीका तेजबहादुर गुरुङलाई नियुक्त गरेका छन् । सुनसरी जिल्लाको बराह नगरपालिका १० घर भएका गुरुङलाई सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचन सांसद तथा मन्त्री कार्कीले स्वकीय सचिवको प्रशासन सहायक पदमा नियुक्त गरेका हुन ।
नेपाली काङ्ग्रेससँग आवद्ध युवा उमेरमा स्थानीयमाझ राम्रो छवि बनाएका व्यक्ति हुन । विद्यार्थी समयदेखि राजनीतिमा क्रियाशील उनलाई मन्त्री कार्कीले स्वकीय सचिव जिम्मेवार दिएको हो ।









