ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जनताको साथ खोज्दै नेपाल प्रहरी

आवर कोशी by आवर कोशी
अशोज १७, २०७८
जनताको साथ खोज्दै नेपाल प्रहरी
40
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम

लौकहि । सुनसरी जिल्ला ६४ किलोमीटर भारत संग जोडिएको खुल्ला सिमा रहेको छ । र खुला सिमाको कारण अरु जिल्ला भन्दा सुनसरी जिल्ला सुरक्षा दृष्टिकोणले अति संबेदनसिल मानिन्छ । भारतसंगको खुला सिमाले गर्दा सुनसरीका विभिन्न स्थानमा समय-समयमा आपराधिक गतिविधि पनि हुँदै आएको छ ।

सिमामा पर्याप्त मात्रामा सुरक्षाकर्मि तैनाथ भए पनि आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चुनौतीपूर्ण नै रहेको छ। नजिकिदै गएको नेपालीहरु महान चार्ड दशै , तिहार, छ्ट र दिपावलिको अवसरमा प्रहरी चौकि श्रीपुरले आयोजना गरेको परिचय कार्यक्रममा प्रहरी चौकि श्रीपुरका प्रहरी सहायक निरीक्षक मदन कुमार सिंह भने शान्ति सुरक्षा समाज निर्माणमा जनताको साथ सहयोग आवश्यक पर्ने बताए । सहायक निरीक्षक सिंहले भने आपराधिक गतिविधि , लागु औसध शान्ति सुरक्षामा स्थानीय जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि , बुद्धिजीवी , र समाजसेवी लगायतको साथ सहयोगबाट मात्र अन्य आपराधिक गतिविधि निर्मुल पार्न सकिन्छ । प्रहरी चौकी श्रीपुरद्वारा आयोजित दसैं , तिहार र छर्टपर्वको अवसरमा नेकपा माओवादी केन्द्र कोशी गाउँपालिका इन्चार्ज मन्टुन यादवले बोल्दै हातहतियार लागुऔसध, चोरीपैठारी नियन्त्रण गर्न सर्वसाधारणले समेत आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने बताए ।

सर्वसाधारणले प्रहरीलाइ सहयोग गर्नु पर्छ र यहाका अधिकान्स हाट बजार भारतको विरपुरबाट किनमेल हुने गरेकोले अलिकति जनता माथी व्यवहारिक र समस्य बुझ्दिनु पर्ने समेत आग्रह गरेका छन । कार्यक्रममा पुर्व गाविस अध्यक्ष तथा वर्तमान कोशी गाउँपालिका ६ का वडा सदस्य , नेपाली काङ्ग्रेसका गाउँ सभापति राजेन्द्र यादव , नेकपा एमालेका गाउँ कमिटी सदस्य सुरेन्द्र पाठक नेपालि काङ्ग्रेसका जिल्ला सदस्य ब्रहमदेब मरबेत्ता लगायतले आफ्नो भनाइ रखेका थिए भने कार्यक्रम अध्यक्षता प्रहरी चौकी श्रीपुरका प्रहरी सहायक निरीक्षक मदन कुमार सिंहको अध्यक्ष्ातामा सम्पन्न भएको हो ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.