ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

आफ्नै घर फर्के :पाेखरेल

आवर कोशी by आवर कोशी
बैशाख १८, २०७९
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीको राजनीतिमा सक्रिय रहे पनि पाँच बर्ष अघि नेकपा एमालेमा प्रवेश गरेका ईन्द्र पोखरेल कांग्रेसमा प्रवेश गरेका छन् । पाेखरेल नेकपा एमाले सुनसरीको जिल्ला कमिटि सदस्य थिए । पोखरेलले शनिबार साँझ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासँग अविर लाउँदै जेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय पोखरेल इनरुवा नगरपालिका वडा नम्बर १ बाट दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा पाेखरेल नेपाली कांग्रेसबाट मेयर पदका दावेदार थिए । तर मेयरमा पार्टीले टिकट नदिएपछि पाेखरेल एमालेमा प्रवेश गरेका थिए । २०७९ काे स्थानीय तहको निर्वाचनमा समेत पाेखरेल एमालेबाट मेयरमा दावेदार थिए । तर एमालेबाट उनले टिकट पाएनन् ।

एमालेबाट टिकट नपाएपछि उनले आफु समाजसेवा मै क्रियाशिल रहने बताउँदै आएका थिए । पाेखरेलले भने‘म समाजसेवा मै रहेने सोच थियो । तर सबै साथीहरुले राजनीतिमा सक्रिय हुनुपर्छ भनेपछि मैले कांग्रेसमा आबद्ध हुने निर्णय गरे ।’ कांग्रेस प्रवेशपछि पोखरेलले भने, ‘म आफ्नै घर फर्किएको छु । मेरो कांग्रेस प्रवेशले त्यस्तो धेरै अर्थ नलाग्ला तर अब प्रजातान्त्रिक बिचारले सधै जित्नेछ । अब फेरि कांग्रेसले जित्नेछ । केदारजीले जित्नुहुन्छ ।’
पोखरेलले आफ्नो पूर्ण समर्थन कांग्रेसबाट मेयर पदमा प्रत्यासी बनेका केदार भण्डारीप्रति रहेको बताए ।

कानुन ब्यवसायी समेत रहेका भण्डारी पोखरेल भन्दा कनिष्ठ हुन । पोखरेलले शनिबार साँझ कोइराला निवास विराटनगरमा नेता डा.कोइरालाको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका थिए । सो अवसरमा बोल्दै मेयरका दावेदार भण्डारीले पोखरेलको पार्टी प्रवेशले थप उर्जा मिलेको जानकारी दिए। निवासमा कांग्रेस समर्थक कानुन ब्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Related Posts

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

by आवर कोशी
माघ १२, २०७९
0

भण्टाबारी । ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सुनसरी भन्सार कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी भन्सार...

सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन

सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन

by आवर कोशी
मंसिर १, २०७९
0

इनरुवा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा...

खोलामा डुबेर बेपत्ता बालिका मृत फेला

खोलामा डुबेर बेपत्ता बालिका मृत फेला

by आवर कोशी
भदौ २२, २०७९
0

भण्टाबारी । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको खोलामा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । स्थानीय मुर्शिद...

मानव बेचबिखन रोकथामका लागि घरदैलो

मानव बेचबिखन रोकथामका लागि घरदैलो

by आवर कोशी
भदौ २१, २०७९
0

भण्टाबारी । साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले मानव बेचबिखन रोकथामका लागि गाँउ बस्तीमा घरदैलो तथा छलफल कार्यक्रम संचालन...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.