ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सनाखत हुन नसकेको व्यक्तिलाई ठक्कर दिने चालक पक्राउ

आवर कोशी by आवर कोशी
पुस २, २०८०
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले हालसम्म सनाखत हुन नसकेको व्यक्तिलाई ठक्कर दिई फरार भएका मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ् । मंसिर १९ गते साँझको समयमा सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नं. ३ जमुवा स्थित पूर्व पश्चिम राजमार्ग सडक किनारमा हालसम्म नामथर, वतन नखुलेको अन्दाजी ५०/५५ उमेर पुगेको जस्तो देखिने पुरूष व्यक्तिलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

ठक्करबाट सख्त घाईते अबस्थामा फेला पारी प्रहरीले तत्कालै उपचारर्थ जिल्ला अस्पताल ईनरूवा पठाएकोमा घाइतेको उपचारको क्रममा मृत्य भएको थियो । मृतकको नामथर, ठेगाना पहिचानको लागि विभिन्न माध्यमवाट पत्राचार एंव Website मा समेत हुलिया सहितको विवरण राखिएकोमा हालसम्म सनाखत हुन नसकेको जनाइएको छ । जाडोको समयमा सुनसान सडकमा ठक्कर दिई मोटरसाइकल लिएर मोटरसाइकल चालक भाग्न सफल भएकोमा उक्त घटनाको छानवीन, अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी नविन कृष्ण भण्डारीको कमाण्डमा समिति गठन गरिएको थियो ।

गठित समितिले घटनाको बारेमा सुक्ष्म ढंगबाट विभिन्न तौरतरीका अपनाई अनुसन्धान गर्दै जाँदा कोशी गाउँपालीका ४ बस्ने बर्ष ४० का पशुपति खेरवारले चलाएको मोटरसाइकलले ठक्कर दिंदा सनाखत हुन नसकेको व्यक्तिको मृत्यु भएको खुलेको हो । ठक्कर दिने व्यक्तिलाई खोजतलास गर्दै जाँदा कोशी गाउँपालीका ८ मा लुकिछिपी बसेको अवस्थामा ठक्कर दिने प्र. १-०२-०४५ प. ९९२७ नम्बरको मोटरसाइकल सहित कोशी गाउँपालीका वडा नं. ६ श्रीपुरजब्दीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको डिएसपी भण्डारीले जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Tags: सुनसरी प्रहरी

Related Posts

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
फाल्गुन १, २०८२
0

मुस्ताक आलम इनरुवा । सशस्त्र प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक लाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला अन्तर्गत...

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.