ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

फिलिपिन्सका जनतालाई राष्ट्रपतिको चेतावनी: खोप लगाउ नत्र जेल पठाउनेछु !

आवर कोशी by आवर कोशी
असार ८, २०७८
फिलिपिन्सका जनतालाई राष्ट्रपतिको चेतावनी: खोप लगाउ नत्र जेल पठाउनेछु !
42
SHARES
Share on FacebookShare on Twitter

मनिला: फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोभिड १९ विरुद्धको खोप लगाउन नमान्ने नागरिकलाई जेल पठाउने चेतावनी दिएका छन् ।

फिलिपिन्समा ठूलो संख्यामा नागरिकहरुले कोरोनाको खोप लगाउन तयार नभइरहँदा उनले यस्तो चेतावनी दिएका हुन् । दुतेर्तेले सोमबार भनेका छन् “या त कोभिड विरुद्धको खोप लगाउनू नत्र जेल जान तयार हुनु ।”

फिलिपिन्समा हालसम्म कोभिड १९ का कारण २३ हजार जनाको मृत्यु भइसकेको छ । महामारी टास्क फोर्सका अधिकारीहरुसँगको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

कोभिड विरुद्धको खोपलाई स्वच्छिक भनेर अधिकारीहरुले अभिव्यक्ति दिइरहँदा राष्ट्रपति दुतेर्तेले भने त्यसको विपरीत कडा चेतावनी दिएका हुन् ।

बैठकमा उनले जनताहरुलाई खोप लगाउनुपर्ने नत्र खोप लगाउन तयार नहुने नागरिकलाई पक्राउ गरेर जेलमा पठाउने बताए । दुतेर्तेले विगतमा पनि यस्तै विवादास्पद अभिव्यक्ति दिँदैआएका थिए । चर्को आलोचनाका बावजुद उनले आम रुपमा रंगभेदी तथा साम्प्रदायीक अभिव्यक्ति दिने गरेका छन् ।

Related Posts

सशस्त्र प्रहरीको उपलब्धि : छ करोड बढी राजस्व असुली, ठुलो परिणाममा लागूऔषध बरामद

सशस्त्र प्रहरीको उपलब्धि : छ करोड बढी राजस्व असुली, ठुलो परिणाममा लागूऔषध बरामद

by आवर कोशी
साउन ३, २०८२
0

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न प्रकारका लागू औषधसहित ठूलो...

बाटो मर्मत गर्न भारतीय मन्त्रीको ध्यानाकर्षण

बाटो मर्मत गर्न भारतीय मन्त्रीको ध्यानाकर्षण

by आवर कोशी
साउन २०, २०७९
0

कोसी ब्यारेज । कोसी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुसाहामा अवस्थित रहेको कोसी टप्पु वन्यजन्तु आरक्ष जाने बाटो मर्मत गरिदिन...

हजयात्रीलाई मन्त्री कार्कीको  बिदाई

हजयात्रीलाई मन्त्री कार्कीको बिदाई

by आवर कोशी
असार ७, २०७९
0

इनरुवा । सुनसरीबाट हजका लागि साउदी प्रस्थान गर्ने हाजिहरुलाई विमानस्थलबाट मन्त्री कार्कीद्धारा बिदाई गरिएको छ। पहिलो लटमा हजका लागि साउदी...

जैविक विविधताले संरक्षणमा केटिके बेल्टको सक्रियता

जैविक विविधताले संरक्षणमा केटिके बेल्टको सक्रियता

by आवर कोशी
चैत्र २३, २०७८
0

काठमाडौँ । कोशी टप्पु–कन्चनजंगा बायोडायभर्सिर्टी एजुकेसन लाईभलिहुड टेरा स्टुडियो (केटिके बेल्ट ईन्क) र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग एवम्...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.